एजेन्सी । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा सहज जित निकालेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भएको छनोट खेल अन्तर्गत बोलोभियासँग भएको पहिलो खेलमा ब्राजिलले जित दर्ता गरेको छ ।