ad ad

आइ पि एल

आईपीएलः सनराइजर्स हैदराबादको तेस्रो जित

news

काठमाडौं, असोज २३ : यूएईमा जारी १३ औं संस्करणको आईपीएल टी ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ। विहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो। 

६ महिना अगाडी
ad ad
ad ad ad ad