खेलकुद

झापा लिगको उपाधी अर्जुनधारा नगरपालिकालाइ

news

भद्रपुर, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

४ महिना अगाडी

भद्रपुरमा जारी झापा लिगको फाइनल खेल आज, उपाधिको लागि वुद्धशान्ति र अर्जुनधारा भिडदै

news

भद्रपुर,२४ मंशीर । झापाको वुद्धशान्ति र अर्जुनधाराले आज भद्रपुरको मेची रंगशालामा जारी प्रथम जिल्ला स्तरीय ओमसाइ पाथीभरा हस्पिटल फुटबल प्रतियोगितामा उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन ।

४ महिना अगाडी

गाजा युद्धमा अमेरिकाको ‘भिटो’पछि इरानले दियो ‘विस्फोट’को चेतावनी

news

तेहरान । अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।

४ महिना अगाडी

झापा लिगको फाइनलमा बुद्धशान्ति र अर्जुनधारा भिडने पक्का

news

भद्रपुर, मंसिर २२ । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

४ महिना अगाडी

झापा लिग- आज बुद्धशान्ति र झापा तथा मेचीनगर र अर्जुनधारा भिडदै

news

भद्रपुर ,२२ मंशिर । झापाको भद्रपुर स्थित मेची रंगशालामा जारी ओम साइ पाथीभरा हष्पिटल प्रथम झापा जिल्लास्तरीय अन्तरपालिका लिग कम नकआउट फुटबलमा आज दुइ वटा सेमिफाइनलका खेद हुँदैछन ।

४ महिना अगाडी

झापा लिगको आजको खेलमा अर्जुनधारा र मेचीनगर बिजयी

news

भद्रपुर, मंसिर २० । बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

४ महिना अगाडी

झापा लिग - बुद्धशान्ति र झापा सेमिफाइनलमा प्रवेश

news

भद्रपुर, मंसिर १९ । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

४ महिना अगाडी

आजबाट नकआउट चरणका खेलहरु सुरु

news

भद्रपुर, मंसिर १९ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजबाट नकआउट चरणका खेलहरु सुरु हुने भएका छन् ।

४ महिना अगाडी

अर्जुनधारा झापा लिगको नकआउट चरणमा प्रवेश

news

भद्रपुर, मंसिर १७ । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।

४ महिना अगाडी

झापा जिल्लास्तरीय लिग - मेचीनगर र भद्रपुर नकआउट चरणमा प्रवेश

news

भद्रपुर, मंसिर १६ । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

४ महिना अगाडी

एन्फा रेफ्री लोकराज ढुंगानाको निधन

news

बिर्तामोड, मंसिर १५ । एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ ।उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए ।

४ महिना अगाडी

झापा गाउँपालिका समूह बिजेता बन्दै नकआउट चरणमा प्रवेश

news

भद्रपुर, मंसिर १५ । झापा गाउँपालिका समूह बिजेता बन्दै भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

४ महिना अगाडी

झापा लिग -पहिलो खेलमा भद्रपुर र कचनकवलले अंक बाँडे, दोश्रोमा अर्जुनधारा विजयी

news

भद्रपुर, मंंसिर १४ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ ।

४ महिना अगाडी

झापा लिग-गौरादह र शिवसताक्षी विजयी

news

भद्रपुर, मंंसिर १३ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् ।

४ महिना अगाडी

झापा लिगको पहिलो खेलमा मेचीनगर विजयी , दोस्रो खेल बराबरी

news

भद्रपुर, मंंसिर १२ । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका विजयी भएको छ ।

४ महिना अगाडी

झापा लिगमा बुद्धशान्ति र मेचीनगर विजयी

news

भद्रपुर, मंसिर १० । बबिन बोहोराको ४ गोलको मद्दतमा बुद्धशान्ति गाउँपालिकाले झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा सानदार जित दर्ता गरेको छ ।

४ महिना अगाडी

लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

news

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

४ महिना अगाडी

अन्तरपालिका जिल्लास्तरीय लिग -कमल र झापा गाउँपालिका विजयी

news

भद्रपुर, मंसिर ९ । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् ।

४ महिना अगाडी

झापा लिगमा भद्रपुर ब्लेजर्स विजयी, कचनकवल र बाह्रदशीले अंक बाँडे

news

भद्रपुर, मंसिर ८ । झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ ।

४ महिना अगाडी

उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोडले अंक बाँडे

news

भद्रपुर, मंसिर ७ । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् ।

४ महिना अगाडी