समाज

झापामा भूमि आयोगको १८ सय धनीपूर्जा अलपत्र

news

झापा , साउन २० । भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले केही दिनमा वितरण गर्न लागेको १८ सय धनीपूर्जा अलपत्र परेको छ ।

१ महिना अगाडी

एकैदिन ४,१०७ काेराेना संक्रमित थपिए, ३५ जनाको मृत्यु

news

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार २५८ ओटा नमुनाको परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ महिना अगाडी

पत्रकार अनिल वाग्लेद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

news

बिर्तामोड, साउन २०।  नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिल वाग्लेले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

१ महिना अगाडी

शुक्रबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने सम्भावना

news

मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

१ महिना अगाडी

कोभिड खोप लगाइदै/ ५० माथिका हेरेका हेर्‍यै- युवाहरु फेसबुकमा खोप कार्ड पोस्ट गरेको गर्‍यै ।’

news

भद्रपुर २० साउन /झापाका सवै पालिकाहरूमा कोभिड -१९ विरूध्दको जेन्सिन खोप आज देखि लगाइदैछ। अमेरिकी कम्पनी जोन्सन & जोन्सनले उत्पादन गरेको एक डोज मात्र लगाए हुने यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको हो।

१ महिना अगाडी

निषेधाज्ञा अवज्ञा गर्ने बिर्तामोडका दर्जनबढी व्यापारी कार्वाहीमा

news

झापा , साउन १९ । निषेधाज्ञाको अवज्ञा गर्दै पसल संचालन गर्ने बिर्तामोडका एक दर्जनबढी व्यापारी कार्वाहीमा परेका छन् ।

१ महिना अगाडी

झापामा ब्राउनसुगरसहित एकजना पक्राउ

news

झापा , साउन १९ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित  एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौरादह १ बस्ने ३७ वर्षिय कृष्णकुमार ताजपुरिया रहेका छन् ।

१ महिना अगाडी

जन्मोत्सवमा पत्रकार रञ्जित परियारद्वारा पत्रकार उपचार कोषलाई सहयोग

news

बिर्तामोड, साउन १९। नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य रञ्जित परियारले आफ्नो जन्मोत्सवको अवसर पारी पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

१ महिना अगाडी

सरकारले गर्‍यो भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

news

काठमाडौँ–  सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको  मन्त्रिपरिषद बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग  खारेज गरेको हो ।

१ महिना अगाडी

कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

news

काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई  यस्तो निर्देशन दिएका हुन् ।

१ महिना अगाडी

जनप्रतिनिधिका आसेपासेलाई मल, वास्तविक किसान रित्तै

news

सिरहाको कल्याणपुर नगरपालिका– ९ का विनोद यादव मल लिन मिर्चैया पुगे । कल्याणपुर नगरपालिकाको लागि ल्याइएको रासायानिक मल त्यहाँको डिलरमा वितरण भइरहेको जानकारी पाएर उनी सोमबार बिहान ८ बजेतिर त्यहाँ गए ।

१ महिना अगाडी

निर्वाचन अयोगद्वारा ४१ वटा दल दर्ता खारेज

news

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो ।

१ महिना अगाडी

आज झापा सहित १४ वटा जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

news

साउन १८, । आज नेपालका १४ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

१ महिना अगाडी

असोजसम्ममा एक करोड दुई लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउने

news

काठमाडौं। आगामी असोजसम्ममा नेपालले एक करोड दुई लाख डोज कोरोनाविरुद्धको खोप प्राप्त गर्ने भएको छ।

१ महिना अगाडी

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा बिर्तामोडबाट पक्राउ

news

झापा , साउन १८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा बिर्तामोडबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा हल्दिबारी १ बस्ने २० वर्षिय सुवास न्यौपाने र बिर्तामोड १० ईलामेली टोल बस्ने २४ वर्षिय समिर राई रहेका छन् ।

१ महिना अगाडी

'न्यायाधीशका आफन्त नै मुद्दा किनबेचमा, खुलेआम मागिन्छ २५ लाखसम्म घूस'

news

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बुझाएको न्यायालय सुधारसम्बन्धी प्रतिवेदनमा न्यायाधीशदेखि लेखनदाससम्म बिचौलिया बन्दा अदालतमा मुद्दाको किनबेच र खुलेआम भ्रष्टाचार मौलाएको भन्ने विषयवस्तु समेत समावेश रहेको पाइएको छ ।

१ महिना अगाडी

ट्रायल परीक्षा खुलेसँगै नयाँ नियम

news

साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

१ महिना अगाडी

सुनको आयात दोब्बर बन्यो, कुन वर्षमा कति आयात ?

news

गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

१ महिना अगाडी

करदेखि कमिसनसम्म– पेट्रोलको मूल्य कम्तीमा १४० रुपैयाँसम्म पुग्ने

news

पेट्रोलियम पदार्थको मूल्य  बढ्ने  क्रम  रोकिएको  छैन  ।  विभिन्न  किसिमका  कर  र कमिसन, अन्तर्राष्ट्रिय  बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको  बढ्दो अवमूल्यनले  पेट्रोलियम  पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।

१ महिना अगाडी

खोप अभियान जारीः झापामा साउन २० र २१ गते जेन्सिन खोप लगाइने

news

भद्रपुर १७ साउन / कोरोना खोपले विवादित बनेको झापामा साउन २० र २१ गते ५० देखि ५४ वर्षका नागरिकलाई खोप लगाइने भएको छ।जिल्ला स्वास्थ्य कार्यालय झापाले सवै पालिकाहरुलाई अमेरिकाबाट प्राप्त जेन्सिन खोप लगाउने गरी तयारी गर्न पत्राचार गरेको छ।

१ महिना अगाडी