समाज

कपास उद्योगमा आगलागी

news

झापा, २४ वैशाख । मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

९ दिन अगाडी

झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको सँख्या १४५ पुग्यो

news

झापा, बैशाख २४ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।गौरादह ४ की एक संक्रमित बृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

९ दिन अगाडी

९१ पत्रकार सङ्क्रमित

news

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो ।

९ दिन अगाडी

अस्पतालमा अचाक्ली शुल्क : सरकार कारवाही गर्छु गर्छु भन्छ तर गर्दैन

news

देश कोरोना महामारीको उत्कर्षमा छ । सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेर समेत सुताइएका छन् । अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन् ।

९ दिन अगाडी

निषेधाज्ञाले सुनसान बनेको झापा सदरमुकाम

news

भद्रपुर, २३ बैशाख । झापा प्रशासनले पूर्ण निषेधाज्ञा जारी गरेपछि सदरमुकाम स्थित चन्द्रगढी सुनसान देखिएको छ । दैनिक हजारौं झापालीले सेवा लिन आउँदा अस्तव्यस्त भीडभाड देखिने सदरमुकाम क्षेत्रका सरकारी कार्यालयले सेवा रोकेपछि सुनसान देखिएको हो ।

१० दिन अगाडी

मेची अस्पतालमा संक्रमितका लागि अलग्गै २५ बेडको एचडियू

news

झापा, बैशाख २३ । कोरोना संक्रमितका लागि भद्रपुरको मेची अस्पतालमा २५ बेडको अलग्गै एचडियू संचालन गरिने भएको छ ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी)को आज बसेको बैठकले मेची अस्पतालमा २५ बेडको एचडियू संचालनमा रहेकोमा कोरोना संक्रमितका लागि अलग्गै २५ बेडको एचडियू संचालन गर्ने निर्णय गरेको हो ।

१० दिन अगाडी

सर्वसाधारणको सहजताका लागि  चार वटा ‘अटो रिक्सा’ सञ्चालनमा

news

झापा ।    विर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा सर्वसाधारणको सहजताका लागि  चार वटा ‘अटो रिक्सा’ सञ्चालनमा ल्याएको छ । निषेधाज्ञाको समयमा कोरोना तथा कुनै पनि कारणले आकस्मिक विरामी परेमा हस्पिटलसम्म पुर्याउनका लागि यातायातको अभाव हुननदिन नगरपालिकाले ‘अटो रिक्सा’ भाडामा लिएर सञ्चालनमा ल्याएको हो ।

१० दिन अगाडी

पछिल्लो २४ घन्टामा ५४ संक्रमितको मृत्यु, ९ हजार ७० संक्रमित थपिए

news

भद्रपुर,वैशाख २३, पछिल्लो २४ घन्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बिहीवार २० हजार ३६७ पीसीआर तथा ७७५ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

१० दिन अगाडी

कोरोना रोकथामका लागि प्रदेश सरकारबाट मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख निकासा

news

२३ वैशाख(रासस) /मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख सहित प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा  कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचारव्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ ।

१० दिन अगाडी

भद्रपुरका ११ सहित आज झापामा १९० जनामा कोरोना संक्रमण पुष्टि

news

भद्रपुर, बैशाख २२ ।भद्रपुरका ११ सहित झापामा बिहीबार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसमध्ये सबैभन्दा बढी दमकका ३२–३२ जना महिला र पुरुष गरी ६४ जना रहेका छन् ।

१० दिन अगाडी

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

news

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

१० दिन अगाडी

नेपालमा एकैदिन ८ हजार ६५९ कोरोना संक्रमित थपिए, ५८ को मृत्यु

news

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

११ दिन अगाडी

‘कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ ’-वीरता लेडी जेसीज

news

भद्रपुर , बैशाख २२ । ‘कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ ’भन्ने नारासहित वीरता लेडी जेसीजले आफ्ना विभिन्न सातवटा कार्यक्रमहरु घोषणा गरेको छ ।

११ दिन अगाडी

भद्रपुरका ३४ सहित  झापामा १७८ जनामा कोरोना संक्रमण पुष्टि

news

भद्रपुर, बैशाख २२ । भद्रपुरका ३४ सहित  झापामा बुधबार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसमध्ये सबैभन्दा बढी बिर्तामोडका १९ महिला र २२ पुरुष गरी ४१ जना रहेका छन् ।

११ दिन अगाडी

भद्रपुरका एक सहित झापामा ६ जना कोरोना संक्रमितको मृत्यु

news

झापा, बैशाख २२ । झापामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

११ दिन अगाडी

काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु

news

झापा, बैशाख २२ । मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

११ दिन अगाडी

भारतमा ८ वटा सिंहलाई लाग्यो कोरोना

news

भारतको हैदराबादमा रहेको नेहरु जूलोजिकल पार्कमा आठवटा सिंहहरू कोभिड पोजिटिभ भएका छन् । सेन्टर फर सेलुलर यान्ड मोलिक्युलर बायोलोजीले आरटी–पीसीर परीक्षणमा सिंह पोजिटिभ पाइएको बतायो । 

१२ दिन अगाडी

बैशाख ३१ गते राति १२ बजेसम्म झापामा पूर्ण निषेधाज्ञा

news

झापा , बैशाख २१ । कोरोना संक्रमितको सँख्या दिनानुदिन बढ्दै गएपछि झापामा भोलिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ ।

१२ दिन अगाडी

जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

news

बैतडी, वैशाख २१ गते । बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना सख्त घाईते भएका छन् ।

१२ दिन अगाडी

५५ जनाको मृत्यु, ७ हजार ६६० संक्रमित थपिए

news

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् ।१६ हजार १३१ पीसीआर र ५ सय ७१ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार ५ सय ८७ र एन्टीजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

१२ दिन अगाडी