समाज

झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा

news

झापा ,भदौ १० । झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ ।जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

२२ दिन अगाडी

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

news

झापा , भदौ ९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

२२ दिन अगाडी

थप २४ सय ८२ जनामा कोरोना भाइरस, ४४ सङ्क्रमितको मृत्यु,

news

नेपालमा थप २,४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ४४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

२२ दिन अगाडी

झापामा भदौ ११ देखि भेरोसीलको दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने

news

भद्रपुर , झापामा आगामी भदौ ११ देखि १३ र १७ देखि १९ गतेसम्म गरी दुई चरणमा भेरोसीलको दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रहेकाले खोपको व्यग्र प्रतीक्षामा रहेका नागरिकलाई भेरोसिल खोपको दोस्रो डोज दिन लागिएको हो। 

२३ दिन अगाडी

विर्तामोड खोप काण्ड- खडकालाई कार्वाही गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पत्राचार

news

बिर्तामोड , भदौ ८ । कोभिडविरुद्धको खोपमा लापर्वाही गर्ने बिर्तामोड नगरपालिकाका तत्कालीन फोकल पर्सन ओमबहादुर खडकालाई कार्वाही गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिएको छ ।

२३ दिन अगाडी

पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

news

बिर्तामोड, भदौ ८, नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

२३ दिन अगाडी

सनलाइट कंपनीको पञ्चवर्षीय योजना गोष्ठी सम्पन्न

news

झापा, ८ भदौ । पूर्वमा सिसाको थोक बिक्री गर्दै आएको सनलाइट इन्भेष्टमेण्ट प्रालिले अर्धवार्षिक प्रगति समीक्षा गर्दै पाँचवर्षे रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ। कम्पनीद्वारा इलामको रोङ गाउँपालिका स्थित ईको होम रिसोर्टमा आयोजित गोष्ठीमा कम्पनीका संचालक समिति लेखा समिति सल्लाहकार सदस्यहरु र शेयरधनीहरु सहभागी थिए।

२३ दिन अगाडी

पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

news

काठमाडाैं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएकाे हाे । 

२४ दिन अगाडी

बिर्तामोड खोप काण्डको प्रतिवेदन सार्वजनिक

news

झापा , भदौ ७ । झापाको बिर्तामोडस्थित एक होटलमा कोभिडविरुद्धको खोप ‘लुकाइएको’ घटनामा त्रुटी भएको भन्दै छानबिन समितिले कारबाहीको लागि सिफारिस गरेको छ ।

२४ दिन अगाडी

जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी  

news

ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य , मेचि ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाई (एसपी )ले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् । 

२५ दिन अगाडी

अमेरिकाबाट बुधबारे जेसीजको भवन निर्माणका लागि ५० हजार सहयोग 

news

बुधबारे । बुधबारे जेसीजलाई अमेरिकाबाट भवन निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । बुधबारे जेसीजको सचिवालय भवन निर्माणका लागि सुरु गरिएको मेरो पनि योगदान छ कार्यक्रम अन्तर्गत सो सहयोग प्राप्त भएको हो ।

२५ दिन अगाडी

आज जनै पूर्णिमा, रक्षा वन्धन, क्वाटी खाने दिन

news

भद्रपुर,६ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।

२६ दिन अगाडी

गोसाइँकुण्ड मेला भर्न दुई हजार भक्तजन तीर्थ प्रस्थान

news

रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिक रूपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।

२६ दिन अगाडी

मास्क वैंक प्रभावकारी बन्दै

news

चन्द्रगढी, ५ भाद्र / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले संचालन गरेको मास्क वैंक कार्यक्रममा भद्रपुरका बिभिन्न संघसंस्थाको सहकार्य थपिएको छ।

२७ दिन अगाडी

कलाकार शम्भु थापा ‘बखते’को निधन

news

कलाकार शम्भु थापा ‘बखते’को कोरोना सङ्क्रमणका कारण निधन भएको छ । १८ दिनदेखि उपचाररत थापाको शनिवार पाटन अस्पतालमा निधन भएको हो।

२७ दिन अगाडी

स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन

news

चन्द्रगढी, भदौ ४ । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् ।संघको प्रथम जिल्लाअधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।त्यस्तै समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका छन् ।

२७ दिन अगाडी

आर्थिक अभावले आधामा रोकियो सामुदायिक भवन

news

भद्रपुर, भदौ ४ । एक दशकयता निर्माण थालनी भएर बाह्रदशी ६ स्थित हाम्रो बाह्रदशी अपाङ्गता अभियानको सामुदायिक भवन आर्थिक अभावले आधामा रोकिएको छ ।

२७ दिन अगाडी

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट

news

३ भदौ (रासस) :/ सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ ।

२८ दिन अगाडी

गाईजात्रामा नेवार समुदायलाई सार्वजनिक विदा, कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा

news

आजको मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि गाई जात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएको थियो । आजको मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि गाई जात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएको थियो ।

२८ दिन अगाडी

प्रस्तावित बाह्रदशी जेसीजद्वारा अपाङ्गता भएका नागरिकलाई खाद्यन्न सहयोग

news

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले बन्दाबन्दीका कारण खाद्यन्न अभावमा परेका अपाङ्गता भएका बाह्रदशीका अति विपन्न नागरिकका लागि १० बोरा चामल र २ बोरा दाल हस्तान्तरण गरेको छ ।

२९ दिन अगाडी