समाज

गणेशमान सिंह फाउण्डेशन कोशीको उपाध्यक्षमा वस्नेत

news

झापा, वैशाख २ । गणेशमान सिंह फाउण्डेशन कोशी प्रदेशको उपाध्यक्षमा विनोद वस्नेत चयन भएका छन् ।

६ दिन अगाडी

झापामा सवारी दुर्घटनामा परि एकजनाको  मृत्यू

news

भद्रपुर,२ बैशाख ।  झापामा सवारी दुर्घटनामा परि एकजनाको  मृत्यू भएको छ ।  दुर्घटनामा परि अर्जुनधारा नगरपालिका वडा नं ४ का २७ बर्षिय पिरती भन्ने विष्णु लिम्बुको मृत्यू भएको हो । 

६ दिन अगाडी

इरानले गर्‍यो इजरायलमा आक्रमण, अमेरिकाले खसाल्यो ड्रोन

news

भद्रपुर,२ वैशाख । इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ ।

६ दिन अगाडी

सानदार जितका साथ सिटी शीर्षस्थानमा

news

एजेन्सी – म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले लुटन टाउनलाई ५–१ ले हराएको छ ।

६ दिन अगाडी

राजस्थानसँग पन्जाबको हार

news

एजेन्सी –  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा  पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ ।

६ दिन अगाडी

बुद्धशान्ति प्रेस क्लबको वार्षिक भित्तेपात्रो विमोचन

news

बुद्धशान्ति, बैशाख १ । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले नयाँ वर्ष २०८१ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

६ दिन अगाडी

नयाँ वर्षमा धार्मिक एवं पर्यटकीय स्थलमा भीडभाड

news

झापा, बैशाख १ । नयाँ वर्षको पहिलो दिन आज झापाका धार्मिक एवं पर्यटकीय स्थलमा भीडभाड देखिएको छ ।

६ दिन अगाडी

साहित्य चौतारीद्वारा अग्रज श्रष्टालाई सम्मान

news

बिर्तामोड, बैशाख १ ।साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक सांगीतिक काव्य सभामा पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ ।

६ दिन अगाडी

चेम्बर अध्यक्ष अग्रवालले गरे झापा शाखाको अवलोकन

news

झापा, बैशाख १ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कमलेशकुमार अग्रवालले चेम्बर अफ कमर्स झापाको अवलोकन भ्रमण गरेका छन् ।

६ दिन अगाडी

नयाँ वर्षसँगै पूर्वमा सिरुवा पर्व सुरु

news

झापा, १ वैशाख / नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ ।

७ दिन अगाडी

अष्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गयो

news

अष्ट्रेलियको सिड्नीको एक व्यापारिक मलमा एकजना व्यक्तिले छुरा प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । धेरै व्यक्ति घाइते भएका छन् ।

७ दिन अगाडी

डढेलोमा परेर घाइते भएका तीनैजना बालकको ज्यान गयो

news

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका–४ सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनैजना बालकको ज्यान गएको छ ।

७ दिन अगाडी

आजदेखि नयाँ वर्ष, हर्षोल्लाससहित मनाइँदै

news

भद्रपुर, १ वैशाख । विक्रम संवत्को पात्रोअनुसार आज (शनिबार)देखि नयाँ वर्ष शुरू भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।

७ दिन अगाडी

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

news

भद्रपुर, १ वैशाख । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा  जोडिएको छ ।

७ दिन अगाडी

आइपिएलमा दिल्लीको दोस्रो जित, लखनउलाई ६ विकेटले हरायो

news

दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दोस्रो जित निकालेको छ । दिल्लीले दोस्रो जित दर्ता गर्नेक्रममा शुक्रबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो ।

७ दिन अगाडी

मेचीनगरमा अर्को अजिंगर भेटियो

news

मेचीनगर, चैत ३० । मेचीनगरमा आज अर्को अजिंगर भेटिएको छ ।

७ दिन अगाडी

भाषासेवी रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन

news

द्रोण अधिकारी , भद्रपुर । पूर्वका मोतिराम उपनामले परिचित भाषाविद चुडामणि रेग्मीलाई चन्द्रगढीमा अभिनन्दन गरिएको छ ।

७ दिन अगाडी

झापाको गौरीगञ्ज रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने

news

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ ।मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिए । 

८ दिन अगाडी

खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु

news

झापा, चैत ३०  । सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।

८ दिन अगाडी

रमजानको समयमा लुटपाट हुँदा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

news

कराँची (पाकिस्तान), चैत ३० गते । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ।

८ दिन अगाडी