समाज

झापाकाे बुद्धशान्तिमा क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण

news

झापाकाे बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

१ बर्ष अगाडी

चारआलीमा सावधानी अपनाउँदै रक्तदान

news

झापा, जेठ २० । कोभिड १९ अर्थात् कोरोना भाइरसले विश्व आक्रन्त बनेको असहज परिस्थितिमा कयौँ नेपालीको समस्याको चाङ लागेको छ । मानिसलाई घरदेखि बिरामी हुँदा अस्पतालसम्मको समस्याले सताइरहको छ ।

१ बर्ष अगाडी

डा. केसी १८ औं पटक अनशनमा

news

दार्चुला, जेठ २० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १८ औं पटक अनशनमा बस्नु भएको छ

१ बर्ष अगाडी

तीन मुख्य नाकाबाट १९ दिनमा पाँच हजार जना नेपाल प्रवेश

news

विराटनगर, जेठ २० गते । भारतबाट नेपाल फर्कन चाहने नेपाली नागरिक सीमा क्षेत्रमा सुरक्षा निकायको सम्पर्कमा आउन थालेका छन् ।

१ बर्ष अगाडी

नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टी, सङ्क्रमित हुनेको सङ्ख्या २,०९९ पुग्यो

news

काठमाडौं, जेठ २०ः नेपालमा आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

१ बर्ष अगाडी

जन्मोत्सवमा पत्रकार सिग्देलले २० जनाको कोरोना विमा गरिदिने

news

२० जेठ । झापा, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् ।

१ बर्ष अगाडी

क्वारेन्टाइनमा रहेकी २२ वर्षीय युवतीको मृत्यु,

news

बैतडी । क्वारेन्टाइनामा बसेकी एक महिलाको मृत्यु भएको छ ।

१ बर्ष अगाडी

झापा र सुनसरीका १८ जना कोरोना संक्रमित डिस्चार्ज

news

काठमाडौं । झापा र सुनसरीका १८ जनाले कोरोना जितेका छन् । झापाका १७ र सुनसरीका एक जना पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भई घर फर्किएका हुन् ।

१ बर्ष अगाडी

फेरि चक्रवातः नेपालमा पर्नेछ प्रभाव

news

काठमाडौँ – नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ ।

१ बर्ष अगाडी

झापामा चार लाख बिरुवा वितरण गरिँदै

news

बनियानी – डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ ।

१ बर्ष अगाडी

मधु पोखरीलाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउन थालियो

news

विर्तामोड १० स्थित महाभारतकालीन इतिहास बोकेको मधु पोखरीलाई पर्यटकको गन्तव्य स्थल बनाउन तीव्र गतिमा काम थालिएको छ ।

१ बर्ष अगाडी

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

news

२० जेठ, काठमाडौं । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

१ बर्ष अगाडी

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो, २९ लाख बढी उपचार पछि निको भए

news

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ ।

१ बर्ष अगाडी

पश्चिमी वायुको प्रभावले प्रभावित मौसममा आजदेखि क्रमिक सुधार हुँदै जाने

news

काठमाडौं, जेठ २०ः पश्चिमी वायुको प्रभावले केही दिन देखि प्रभावित मौसममा आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

१ बर्ष अगाडी

कोरोना नदेखिएका १८ जिल्ला

news

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

१ बर्ष अगाडी

महोत्तरीमा स्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु

news

महोत्तरीको एकडारा गाउँपालिकामा स्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ।

१ बर्ष अगाडी

गाडी दुर्घटनाका मृतक र घाइते ३३ जनाको पिसिआर नेगेटिभ

news

बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

१ बर्ष अगाडी

क्वारेन्टिनबाट घर फर्किदै गर्दा ५० वर्षीय पुरूषको बाटोमै मृत्यु

news

फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ।

१ बर्ष अगाडी

झापाका ८० जना पत्रकारको कोरोना उपचार बीमा

news

१९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।

१ बर्ष अगाडी

ओम साईका कर्मचारीकाे सामूहिक म्यादी जीवन बीमा सिटिजन लाइफमा, काेराेना बीमा शीखर इन्स्याेरेन्समा

news

झापा । ओम साई पाथिभरा अस्पताल भद्रपुरले आफ्ना सम्पूर्ण कर्मचारीहरुको सामूहिक म्यादी जीवन बीमा सम्झौता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा गरेको छ भने कोभिड -१९ बीमा शिखर इन्स्योरेन्ससँग गरेको छ ।

१ बर्ष अगाडी