समाज

स्थानीयवासीले राखे वडाध्यक्ष पुरीलाई क्वारेन्टिनमा

news

खोटाङ, जेठ २२ गते । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् ।

१ बर्ष अगाडी

तेह्रथुममा पनि देखियो सङ्क्रमण

news

तेह्रथुम, जेठ २२ गते । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो ।

१ बर्ष अगाडी

कुखुराको खोरमा गाँजाको भण्डार

news

महोत्तरी, जेठ २२ गते । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ ।

१ बर्ष अगाडी

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

news

रुकुम(पश्चिम), जेठ २२ गते । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

१ बर्ष अगाडी

ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

news

काठमाडौं, जेठ २१ः ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ ।

१ बर्ष अगाडी

संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार बढी

news

काठमाडौं । विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३ लाख ८३ हजार भन्दा बढी पुगेको छ ।

१ बर्ष अगाडी

‘एकका लागि एक’ अभियानले झापामा पिसिआर प्रयोगशाला बनाउने

news

झापा, जेठ २१ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

१ बर्ष अगाडी

होल्डिङ हाउस सुरक्षित बनाउन नेपाली सेना व्यस्त:  शक्ति र पहुँचको चलखेलले बाधा सिर्जना गर्दै

news

झापा, २१ जेठ ।  नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायमा फैलन नदिन विदेशबाट आएका व्यक्ति राख्न निर्माण गरिएको भद्रपुर स्थित मेची क्याम्पस भवनका होल्डिङ हाउस उत्कृष्ट व्यवस्थापनका कारण सुरक्षित आश्रय स्थल बनिएका छन् ।

१ बर्ष अगाडी

झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

news

जेठ २१ गते ।झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

१ बर्ष अगाडी

थप २०१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २३०० पुग्यो

news

काठमाडौं, जेठ २१ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ बर्ष अगाडी

ग्यास लिक भई जलेर घाइते भएका तीन जनाको मृत्यु

news

काभ्रे, जेठ २१ गते । गत जेठ १६ गते बनेपा नगरपालिका वडा न ७ तरकारी बजारमा ग्यास लिक भई जलेर घाईते भएका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको छ । एकै परिवारका उनीहरूको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

१ बर्ष अगाडी

पश्चिम रूकुम घटनामा बेपत्ता सबैको शव फेला

news

खलङ्गा, जेठ २१ गते । गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन् ।

१ बर्ष अगाडी

क्वारेन्टिनकी सुत्केरीलाई कुखुराको भाले

news

शिवसताक्षीकी ज्योती संग्रौला पुलामी मगरले क्वारेन्टिनमै सुत्केरी हुनुपर्छ भनेर सोचेकी पनि थिइनन् । विश्वनै कोरोना भाईरसका कारणले आक्रान्त बनिरहेका बेला उनलाई पनि यै विषयले पिरोलिरहेको थियो । 

१ बर्ष अगाडी

पिसीआर नेगेटिभ पुष्टीहुँदा पनि क्वारेन्टिनमा बसेका घर जाँदा भावुक

news

झापाको शिवसताक्षी स्थित झरना प्राविको क्वारेन्टिनमा बसेका मध्ये २९ जनाकोे पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

१ बर्ष अगाडी

स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै अहेबमाथि आक्रमण

news

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

१ बर्ष अगाडी

क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयको विरोध

news

धनकुटा, जेठ २१ः धनकुटाको पाख्रिबास नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन् ।

१ बर्ष अगाडी

बनेपामा ग्यास पट्किदा दुईजनाको मृत्यु

news

बनेपा, जेठ २० । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

१ बर्ष अगाडी

‘सामाजिक सञ्जालप्रतिको विश्वास १.१% प्रतिशत’

news

काठमाडौं, जेठ २१। प्रेस काउन्सिलले कोरोना महामारीका समयमा मिडियाको विश्वसनीयतासम्बन्धमा अध्ययन सर्भेक्षण गरी प्रतिवेदन तयार गरेको छ ।

१ बर्ष अगाडी

बढी मुल्य लिने बिर्तामोडको पसल सिल

news

लकडाउनको मौका छोपेर मुल्य वृद्धि भएको पाइएपछि प्रशासनले झापाको बिर्तामोडस्थित एक पसल सिल गरेको छ ।

१ बर्ष अगाडी

ताप्लेजुङ वन कार्यालयका दुई जना अधिकृत घुस लिँदालिँदै पक्राउ

news

ताप्लेजुङ, २० जेठ । ताप्लेजुङस्थित डिभिजन वन कार्यालयका दुईजना सहायक वन अधिकृत अख्तियारद्वारा पक्राउ परेका छन् ।

१ बर्ष अगाडी