समाज

दसैं टीकाको शुभ साइत बिहान ११:५१ मा

news

झापा । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

१ बर्ष अगाडी

हल्दिबारी ४ का वडाध्यक्ष मगरले सरकारी सवारीसाधन नलिने

news

झापा, भदौ ३१। हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा मगरले सरकारी सवारीसाधन नलिने घोषणा गरेका छन्।

१ बर्ष अगाडी

एशियाली शिक्षा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई

news

नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टा का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशिया कै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किल मा सहभागी हुन नेपाली प्रतिनिधि को रुपमा बैंगलोर जाने भएका छन्।

१ बर्ष अगाडी

कचनकवल गाउँपालिकामा क्यान्सर रोगी दोब्बरले बढ्यो

news

बनियानी । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए ।

१ बर्ष अगाडी

प्रदेश १ मा ३४७ जना डेंगु संक्रमित

news

झापा, भदौ ३० । जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ ।

१ बर्ष अगाडी

म्यादीमा भर्ना हुन दरखास्त दिनेको झापामा भीड

news

झापा, भदौ ३० । पहिलो दिन जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरी भर्ना आवेदन दिनेहरुको भीड लाग्यो ।पहिलो दिन पुरुष ३९६ र महिला २४० गरी ६३६ जनाले आवेदन दिएका हुन् ।

१ बर्ष अगाडी

साहित्य चौतारीमा पुरस्कृत भए उत्कृष्ट बालप्रतिभा

news

झापा–साहित्य चौतारी झापाले बाल दिवसको अवसरमा विभिन्न तीनवटा विधामा उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गरेको छ । बुधवार आयोजित मासिक साङ्गीतिक काव्यसभामा चौतारीले उत्कृष्ट भएका प्रतिभालाई नगदसहित पुरस्कृत गरेको हो । 

१ बर्ष अगाडी

भारतको दार्जिलिङमा नेपालका पर्यटकीय गन्तब्यहरुको चर्चा

news

झापा, भदौ २९ । भारतको दार्जिलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा चर्चा गरिएको छ ।भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जिलिङमा पश्चिम बंगालस्थित इस्टर्न हिमालय ट्राभल एण्ड टु अपरेटर्स एशोसिएशनले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारीमूलक चर्चा भएको हो ।

१ बर्ष अगाडी

झापामा ३५ वर्षीया महिला बलात्कृत, एक युवक पक्राउ

news

झापा , भदौ २९ । झापामा एकजना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको छ ।

१ बर्ष अगाडी

हल्दिबारी २ का निवर्तमान वडाध्यक्ष राजेन्द्र योङ्हाङको निधन

news

झापा , भदौ २९ । हल्दिबारी गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष . राजेन्द्र योङ्हाङको निधन भएको छ ।चितवनको भरतपुर क्यान्सर हस्पिटलमा उपचारको क्रममा उनको गएराति १०.४५ बजे निधन भएको हो ।

१ बर्ष अगाडी

‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’

news

यहाँका स्थानीय तहले विभिन्न कार्यक्रममा टोलीलाई बोलाएर चाडवाड मेलामा भजन गाउन लगाउने गरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पालिकाको सहयोगमा जनै पूर्णिमामा यस टोलीले भजन प्रस्तुत गरेका थिए ।

१ बर्ष अगाडी

दमक लायन्सद्धारा अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग

news

दमक/ लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्र्तगत झापाको कमल गाँउपालिका वडा नं. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।

१ बर्ष अगाडी

माछापुच्छ्रे बैंकद्धारा मेची क्याम्पसलाई ७ लाख रूपैयाँ नगद सहयोग

news

भद्रपुर । माछापुच्छ्रे बैंकले आज एक कार्यक्रमकावीच भद्रपुरको मेची बहुमुखी क्याम्पसलाई ७ लाख रूपैयाँ नगद सहयोग प्रदान गरेको छ ।

१ बर्ष अगाडी

विद्युतीय तारको प्रयोग गरी माछा नमार्न आग्रह

news

बनियानी, २८ भदौ (रासस) :झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१ बर्ष अगाडी

महारानी एलिजाबेथ द्वितीयाः नजिक रहेर काम गरेका भूतपूर्व गोर्खा अधिकृत महारानीको मृत्युले 'स्तब्ध र दु:खी'

news

महारानी एलिजाबेथ द्वितीयाको निधनले आफूहरू "स्तब्ध बनेको" उनको 'अर्डर्ली'का रूपमा काम गरेका भूतपूर्व गोर्खा अधिकृतहरूले बताएका छन्।

१ बर्ष अगाडी

बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दिवारीमा सम्पन्न

news

झापा। बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम हल्दिवारी गाउँपालिकामा  सम्पन्न भएको छ।

१ बर्ष अगाडी

देउनिया खोलाबाट ट्रक झर्यो , एक महिलाको मृत्यु तीन घाइते

news

बिर्तामोड , भदौ २७ । भद्रपुरबाट केचना जाने सडकखण्डअन्तर्गत पृथ्वीनगरको देउनिया खोलाको पुलमा आमाछोरीलाई सोरेर ट्रक खोलामा झरेको छ ।

१ बर्ष अगाडी

निशुल्क स्वास्थ्य शिविरको आयोजना

news

भद्रपुर । आदर्श सेवा समिति भद्रपुर १० को आयोजना र स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. प्रियंका कटवालको संयोजनमा शनिवार भद्रपुर १० केन्द्रमोडमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

१ बर्ष अगाडी

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

news

जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।

१ बर्ष अगाडी

चन्द्रगढी वनको २३ औं सभा सम्पन्न

news

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २३ औं साधारण सभा सम्पन्न गरिएको छ ।

१ बर्ष अगाडी