एतै छु म सिन्धुपाल्चोक चौतारा निर  : बन डढेलो अभियान लिएर ।

image हरित स्वयंसेवक सम्योजक : शारदा प्रसाद चालिसे (सिन्धुपाल्चोक ) २१ दिन अगाडी
image

एतै छु म सिन्धुपाल्चोक चौतारा निर         

कहिले आउला पानी रोकिएला

आगो अभियान कै छ पिर ।

बन हाम्रो घर ,छाड्ने छैनौं अभियान

हामी सबले होस गर ।

एतै छु म सिन्धुपाल्चोक चौतारा ,

बन डढेलो नियन्त्रण अभियान बोकेर

बन हाम्रो घर ,

बन बचाउने सचेतना अभियान लिएर

जथाभावी आगो नबालौ ,

छाड्ने छैनौं

हामी सलाइ लाइटर चुरोट बोकि नजाउ है बनमा पनि

हाम्रो अनुरोध लाई स्वीकार गरे

जोगिएला बन बाताबरण पनि

बन हाम्रो घर छोड्ने छैनौं

हामी सबै ले होस गर

यतै छु म सिन्धुपाल्चोक चौतारा तिर

बन डढेलो अभियान लिएर ।

बन हाम्रो घर जथाभावी आगो नबालौ

सबै ले होस गर

बन हाम्रो जिबन हो

सबै ले माया गर बन हाम्रो घर हो ,

जथाभावी आगो नबालौ

सचेत नागरिक को पहिचान कायम राख्ने गर

 

ad