सिद्धान्त बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपाल श्रेष्ठ पुनः निर्वाचित

image आँखा समाचारदाता ४ महिना अगाडी
image

भद्रपुर २९,मङ्सिर / सिद्धान्त बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपाल श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ ।

May be an image of 10 people, people smiling, people studying, hospital and text

४ बर्षे कार्यकालको लागि भएको कार्य समितिको निर्वाचनमा अध्यक्ष श्रेष्ठ सहित सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

May be an image of 2 people and text
निर्वाचन समितिले दिएको जानकारी अनुसार , उपाध्यक्षमा देबीमाया प्रधान, सचिव गोबिन्द कोइराला, कोषाध्यक्ष धनजुजु श्रेष्ठ र सदस्यहरूमा ओमप्रसाद राउत, लक्ष्मी कोइराला र चन्दन महतो रहनु भएको छ।

त्यस्तै,लेखा सुपरिवेक्षण समितिमा संयोजक गगनमणि रेग्मी तथा सदस्यद्वयमा लक्ष्मी ढकाल र दिवस खडका चयन भएको निर्वाचन समितिले जनाएको छ ।

ad