सरकारले स्वीकृत गर्‍यो सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिका

image आँखा संम्वाददाता १ बर्ष अगाडी
image

काठमाडौं- सरकारले  सामाजिक समितिबाट पेस भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले दिएको जानकारीअनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयले सामाजिक सञ्‍जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको हो। 

सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको उल्लेख गरिएको छ।

सो निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ । उक्त निर्देशिका सात पृष्ठ र १५ बुँदामा प्रकाशित छ।

‘सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ मा यी व्यवस्था रहेका छन् :

samagik-sangal-nirdeshika-1_mk-1-1703161250.jpg

 

 

samajik-sanjal-nirdesika-mk-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-2-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-3-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-4-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-6-1703161251.jpg

sasmijik-sangal-nirdisika-mk-7-1703161251.jpg