पत्रकार काफ्लेलाई भ्राता शाेक

image आँखा संवाददाता आइतबार​, माघ २२ २०७९
image

भद्रपुर /पत्रकार राेहित काफ्लेलाई भ्रातृ शाेक परेकाे छ ।उहाँको साहिलाे दाजुको शनिबार साँझ ७ बजे भद्रपुर – ४ लक्ष्मीनगर टोल स्थित निजी निवासमा निधन भएको हो ।

लगभग दुई महिना अघि मात्र अर्बुद राेगले भेटेको पुष्टि भएका साइला दाइ प्रकाश काफ्लेकाे ४९ बर्षकाे उमेरमा निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।


मृतक काफ्लेका चार दाजुभाइ मध्ये दुई दाजुहरू थिरराज र दिपक तथा दुई भाईहरू रोहित र युवराज काफ्ले तथा आमा पुण्यशीला काफ्ले हुनुहुन्छ।