जाजरकोट जिप दुर्घटना : मृतकको संख्या ११ पुग्यो

image आँखा संवाददाता सोमबार, मङ्सिर २६ २०७९
image

काठमाडौं। जाजरकोट जिप दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ । सोमबार अपराह्न छेडागाड नगरपालिका ४ स्थित भीरपाटीमा जिप दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो ।

गम्भीर घाइते भएकामध्ये दुईजनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको वडाध्यक्ष गणेश थापाले  जानकारी दिए ।उनका अनुसार एकजनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिपमा जम्मा १२ जना सवार थिए । जिप सडकबाट २५० मिटर तल खसेको छ