भद्रपुर नगरपालिका वडा न ३ को १ हजार ३ सय मत गणना गर्दा

image आँखा संवाददाता आइतबार​, जेष्ठ १ २०७९
image

भद्रपुर नगरपालिकामा पछिल्लो मतगणनाको परिणाम 
मेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल २७१६
एमालेका असारु राजवंशी २०८०
राप्रपाका नवराज पनेरु २०२२
उपमेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी २४४५
एमालेकी कौशिल्या अधिकारी १९९१
राप्रपाकी राधा कार्की २१४०
३ नम्बर वडा अध्यक्षमा ५०८ मत ल्याउँदै राप्रपा अगाडी, १३ सय  मतको गणनामा