कनकाईमा जेब्राको अग्रता कायमै

image आँखा संवाददाता आइतबार​, जेष्ठ १ २०७९
image

झापा, जेठ १ । कनकाई नगरपालिकाको मतगणनामा जेब्राको अग्रता कायमै रहेको छ ।वडा नम्बर ६ , ७ , ८ र ९ को ३५ सय ७० मत गणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाको जेब्रा चिन्हले १५ सय १९ मत ल्याएको छ । उपमेयरमा एमालेकी मञ्जु प्रसाईंले १२ सय ६६ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेकी छन् । ३५ सय ७० मतगणनाको थप नतिजा निम्न अनुसार रहेको छ ।
प्रमुखतर्फ
सूर्य = १०२१
रुख = ४४४
जेब्रा = १५१९
हलो = १४५
तराजु = ४
पुतली = १

उपप्रमुखतर्फ –ः
सूर्य = १२६६
रुख = १०९०
हलो = २४८
कलम = ११०
तराजु = ९
किताब = २

वडा अध्यक्षतर्फ , वडा नं. ८
सूर्य = ६२१
रुख = ६३४
हसिया हथौडा = ५०
हलो = १५४
जेब्रा = २८
मुढा = ४

डा अध्यक्षतर्फ , वडा नं. ९
सूर्य = ६८५
रुख = ३४२
साईकल = २
जेब्रा = ५६

वडा अध्यक्षतर्फ , वडा नं. ७
सूर्य = ११८
रुख = १६४
हसिया हथौडा = ९
हलो = ७

वडा अध्यक्षतर्फ , वडा नं. ६
सूर्य = १०६
रुख = ३१
हसिया हथौडा = ४५
हलो = ४
जेब्रा = ८४