भद्रपुर नगरपालिका वडा न ३ मा राप्रपाले खाता खोल्दै

image आँखा संवाददाता आइतबार​, जेष्ठ १ २०७९
image

भद्रपुर नगरपालिकामा पछिल्लो मतगणनाको परिणाम 
मेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल २७९७
एमालेका असारु राजवंशी २१४०
राप्रपाका नवराज पनेरु २०७०
उपमेयर पदमा
काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी २५१४
एमालेकी कौशिल्या अधिकारी २०४०
राप्रपाकी राधा कार्की २२११
३ नम्बर वडा अध्यक्षमा ५८७ मत ल्याउँदै राप्रपा प्यानलै अगाडी, १७ सय  मतको गणनामा