भद्रपुर नगर निर्वाचनमा हाल सम्मको परिणाम

image आँखा संवाददाता आइतबार​, जेष्ठ १ २०७९
image

भद्रपुर नगर निर्वाचनमा हाल सम्मको परिणाम


रूख २१२२

सूर्य १६३४
हलो १४६७

नगर उपप्रमुखका उम्मेदवारले प्राप्त मत विवरण

हँसिया हतौडा १९५०

सूर्य १५६७

हलो १५०७

भद्रपुर २ का वडाध्यक्षका उम्मेदवारको मत परिणाम

रूख १०७४

सूर्य ९१७

हलो ७४३