झापा भद्रपुर न.पा.वडा नं. ४ को मतगणना जारी, गठवन्धन अगाडी
आँखा संवाददाता
सोमबार, जेष्ठ २ २०७९
झापा भद्रपुर न.पा. वडा नं. ४ को मतगणना जारी, गठवन्धन अगाडी
मेयर ,एमाले -२९५०
गठबन्धन -३७४७
राप्रपा- २६०५
उपमेयर एमाले - २७६४
गठबन्धन -३३९२
राप्रपा - २८४८
वडाध्यक्ष
एमाले - ३३०
गठवन्धन -४४३
राप्रपा -१९२