आज बजेट आउने

image आँखा आइतबार​, जेष्ठ १५ २०७९
image

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।आज संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।