भद्रपुर नगरपालिमा वार्ड १ र २ को पछिल्लो मतपरिणाम

image आँखा संवाददाता आइतबार​, जेष्ठ १ २०७९
image

भद्रपुर नगरपालिमा वार्ड १ र २ को पछिल्लो मतपरिणाम

मेयर पदमा

असारु राजवंशी (एमाले) १७७८

गणेश पोखरेल (गठबन्धन) २३४६

राजु पनेरु (रा प्र पा) १६१५

उपमेयर पदमा

कौशिल्या अधिकारी (एमाले) १७०१

शिवकुमार राजभण्डारी ( गठबन्धन) २१५४

राधा कार्की (रा प्र पा)१६५७