साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग नेपाल १–० ले पराजित

image आँखा संवाददाता आइतबार​, आश्वीन २४ २०७८
image

काठमाडौं । नेपाल साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको छ । भारतको जितमा  सुनिल क्षेत्रीले ८३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।सुनिलको त्यही गोल भारतलाई महत्वपूर्ण तीन अंक जोड्न पर्याप्त बन्यो । नेपालले अब अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ ।

ad