जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखलाइ

image आँखा संवाददाता मङ्गलबार, भाद्र १ २०७८
image

चन्द्रगढी, २ भदौ – जर्मन सुपर कपको उपाधि वायर्न म्युनिखले जितेको छ । भर्खर सम्पन्न खेलमा   बोरुसिया डर्टमुन्डलाइ वायर्नले ३ / १ को गोल अन्तरले हराएको हो । वायर्नलाइ जिताउन रोबर्ट लेवान्डोस्कीले २ र  थोमस मुलरले १ गोल गरेका थिए ।