भद्रपुर मा वि मर्मत सुधार समितिमा वृद्धि

image आँखा संवाददाता सोमबार, आषाढ २८ २०७८
image

भद्रपुर, २८ असार । भद्रपुर मा वि मर्मत सुधार समितिको वैठकले सो समितिमा पूर्व विध्यार्थी तथा समाजसेवी विश्वनाथ श्रेष्ठ,चण्डी प्रसाद पराजुली, अधिवक्ता सुरज खत्रि र पूर्व प्रधानाध्यापक प्रमोद चन्द्र शर्मालाइ कार्यसमितिमा समावेस गरेको छ ।

समिति अध्यक्ष ओम प्रकास सरावगीको अध्यक्षतामा वसेको वैठकले आर्थिक व्यवस्थापन समिति अमेरीकामा रहनु भएका पूर्व विध्यार्थी राजेन्द्र दुलाल, मुकुन्द ढुड्गाना, डम्वर वस्नेत , मोहन ओली, बालकृष्ण तामाड्ग ( वेलायत०), माधब न्यौपाने, भरत कोइराला, सुरेश तायल, सुरेश कुमार अग्रवाल भद्रपुरे लाइ समावेस गरीएको व्यस्थापन समितिका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।