कांग्रेसको वडा तहको अधिवेशन स्थगित

image आँखा संवाददाता शनिबार, श्रावण ९ २०७८
image

काठमाडौँ– नेपाली कांग्रेसको आगामी महाधिवेशन अन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ ।आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

ad