भद्रपुर मा वि मर्मतका लागि तायलद्धारा सहयोग रकम प्रदान

image आँखा संवाददाता शनिबार, श्रावण ९ २०७८
image

भद्रपुर, ९ साउन । भद्रपुर मा वि मर्मत सुधारका लागी भद्रपुर निवासी हाल काठमाण्डौ वसोवास गर्नुहुने उध्योगी व्यवसायी सुरेशचन्द्र तायलले रु २ लाख पचास हजार प्रदान गर्नुभएको छ । तायल भद्रपुर मा वि का पूर्व विध्यार्थी हुनुहुन्छ ।

कोषमा  डा. आनन्द प्रसाद श्रेष्ठले २ लाख, काठमाण्डौ निवासी व्यवसायी धिरज शर्माले १ लाख र गरिमा विकास वैकले १ लाख प्रदान गरीसकेको छ /

उक्त कोषमा हाल सम्म ६ लाख पचासहजार संकलन भइसकेको र थप रकम संकलन भइरहेको आर्थिक व्यवस्थापन समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले जनाउनुभएको छ ।

ad