पाँच हाइकु

image मनोज दाहाल बिहीबार, जेष्ठ २० २०७८
image

# पाँच हाइकु

१.रित्तो सडक

निषेधित कानुन

उनको याद

२.

देशको नीति

मुसाको संरक्षक

ढाडे बिरालो

३.

उनी र जुनि

काल्पनिक कबिता

एकाग्र प्रेम

४.

कथाको पात्र

हराएको गन्तब्य

मध्यान्तर

५.

बुझ्न कठिन

सगरमाथाको देश

बिदेशी रोग

-मनोज दाहाल, भद्रपुर

ad