भद्रपुर वासीलाइ खुसीको खवर, आज ४ जनामा मात्र कोरोना पोजेटीभ

image आँखा संवाददाता आइतबार​, जेष्ठ २ २०७८
image

भद्रपुर, २ जेष्ठ । भद्रपुर नगरपालिका क्षेत्र भित्र आज जम्मा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टि हुनेमा वडा नं ३ का १ महिला , वडा नं ६ का २ पुरुष, वडा नं ८ का १ पुरुष रहेका छन ।

त्यसै गरी आज ८ जना डिस्चार्ज भएका छन भने कुल कोभिड पोजेटिभ हुनेको संख्या ४ सय ६० रहेको स्वास्थ्या शाखाका फोकल पर्सन मनोज भटराइले जानकारी दिनुभयो । 

ad