शहीद यामबहादुर आचार्यको शालिक अनावरण 

image
image आँखा संवाददाता ६ दिन अगाडी

झापा /  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद याम आचार्यको शालिक अनावरण गरेका छन् ।मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका -७ मा शहीद आचार्यको शालिक अनावरण गरिएको हो।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले शालीक निर्माण गरेको हो ।आचार्य युद्धकालमा माओवादीद्वारा हत्या गरिएका नेता हुन् ।पूर्वप्रधानमन्त्री देउवाले शालीक अनावरण गरेका हुन् ।

कार्यक्रममा सभापति देउवासँगै पूर्वमहामन्त्री कृष्णप्रसाद भट्टराई, प्रवक्ता विश्वप्रकाश शर्मालगायत कांग्रेसका नेताहरु सहभागि थिए ।
 

ad