इजरेल भागदौडः पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौँको मृत्यु

image
image BBC १६ दिन अगाडी

इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको ज्यान गएको विवरण प्राप्त भएका छन्।उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए।

आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्।तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन्।

ad