झापा बाह्रदशीमा सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न

image
image आँखा संवाददाता १ महिना अगाडी

भद्रपुर, १५ फाल्गुण । झापा बाह्रदशी साहित्य कला प्रतिष्ठानले आज सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा आयोजित कविता प्रतियोगीतामा  कंचनज्योती अंग्रेजी मा.वि. कि छात्रा मनिका दाहाल दोश्रो भएकी थिइन भने  दिपजंग अग्रेजी मा वि कि छात्रा माधवी कडेल प्रथम भएकी थिइन ।

राजगढ स्थित सामुदायिक  भवनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्ण प्रसाद सिटोैला रहन्ु भएको थियो भने कार्यक्रमको अध्यक्षता दयानन्द गोस्वामीले गर्नुभएको जनक न्यौपानेले जानकारी दिनुभयो ।


 
 

ad