कानुनको दयारामा रहेर हामी अब स्कुल संचालन गर्छो - राम चरित्र शाह 

image श्याम कुमार ठाकुर बुधबार, आश्वीन २१ २०७७
image

पोलर स्टार सेकेन्डरी इडलिस वोडिग स्कुल मिर्चैया नगरपालिका वडा न ५  स्कुलको प्राध्यापक र संस्थापक दुबै हुनुहुन्छ राम चरित्र शाह वहाँ एन पयाब्स्नको जिल्ला सदस्य पनि हुनुहुन्छ । उँहा सग स्कुलको विषयमा रहेर श्याम कुमार ठाकुरले गर्नुभएको कुराकानी ।

तपाईंहरु केन्द्र र जिल्लाले पनि भनेको छ अहिले स्कुल संचालन नगर्नु अनि निर्णय नमानी तपाईं स्कुल संचालन गर्नु भएको छ ?
 

हामी बिद्यार्थीको भबिस्य सङ्ग खेलबाडी गर्दैन ।हामिले सरकार निर्णयलाई उल्लंघन गरेको छुइन हामी नियम कानुनको दयारामा रहेर हामी अब स्कुल संचालन गर्छो । नेपाल सरकार शिक्षा , बिज्ञान तथा प्राबिधिमन्त्रालय  शिक्षा तथा मानव स्रोत बिकस केन्द्र शैशिक सूचना व्यवस्थापन शाखा सानोठीमी भक्तपुरले विषयमा स् भनेको छ बिद्यार्थी सिकाई सहजीकरण सम्बन्धि शैक्षिक कार्यक्रमको बुन्दा नम्बर ५ को (च ) मा भनेको अनुसार अब हामिहरु स्कुल संचालन गर्नेछौं ।
बुन्दा(च) teacher in small group in community school
 छ। यो भनेको संबंधित शिक्षक समुदायमा रहेको बालबालिका सानोसानो समुह बनाई पाठयपुस्त्क सङ्ग ताल्मेल हुनेगरी उपयुक्त पाठय बस्तुहरुको छनौट गरि निश्चिति समय व घन्टाको हिसाबले बिद्यार्थीहरुको पठनपाठनमा सहजीकरण गरेको सकिन्छ ।

कसरी यो सम्भव छ त् ? 
यो सम्भब छ । ३ सिपट गर्ने  १) 6 बजे देखि 10 बजे सम्म  कक्षा 8 देखि 10 सम्म 
२) अनि ११ बजे देखी २ बजे सम्म 5 कक्षा देखी 7 सम्म 
३) अनि त्यपछी साना बालबालिकालाई । अनिवार्य माक्स र सेनिटयजरको प्रयोग गरेर मात्र बिद्यार्थी र शिक्षक /

कतिपयले भनुहुन्छ कि तपाईंहरु यो चाड पर्वको बेलमा शुल्क उठाउनको लागि यहाहरुले स्कुल खोल्नु भएको हो ? 

हेर्नू हामी शुल्कको सवालमा हामी आफ्नो मान्बता गुमाएको छुइन । यो कोरोना कहरको कारण ले अभिभावक ज्युहरुलाई पर्ने गरेको आर्थिक अभावलाई मध्यनजर गर्दै समाजप्रति संवेदनशिल भइ हाम्रो सम्पुर्ण शैक्षिक संस्थाहरुले २०७७ बैशाख देखि भदो सम्मको शिक्षण शुल्क नलिने तर असोज देखि चैत मसान्तसम्मको शुल्क लिने प्रतिबद्धता  जाहेर गर्दछौ ।

शिक्षक र शिक्षिकाको तलबको सबाल्मा हामी सोधपुछ गर्यो , तपाईंहरुको स्कुल बाट लाखौ करोड कमाउनु भयो ।यो ६ महिनाको लक डाउनमा तपाईं आफ्नो शिक्षक प्रती के सोची दिनु भएको छ। के राह्त सोरुप तलब दिनु भयो त ?

भनुहुन्छ हामी चैत सम्म सबै शिक्षक र शिक्षिकाको तलब  दिई सकेको छु। हामी शिक्षक सङ्ग १ बर्ष को करारमा कुरा गर्छु तयसमा हाम्रो स्कुल चुकेको छैन करार अबधिको शिक्षक कुने तलब  रोकेको छुईन । हामी हरेक साल वैशाखमा शिक्षक सङ्ग १ बर्षको कुरा गरेर काम गर्ने शिक्षक राखने गर्छो।  त्यो यस्पली भएन लक डाउनको कारणले ।

अन्त्य भन्हुन्छ ?

तपाईंलाई धन्यवाद छ यहाले हामीलाई आफ्नो कुरा राख्ने मोका दिनुभयो ।