अनिताको तीज गीत सार्वजानिक 

image बिहीबार, आषाढ २५ २०७७
image


असार २५  काठमाण्डौ ।  गायिका तथा संचारकर्मी अनिता चलाउनेको नयाँ तीज गीत सार्वजनिक भएको छ  । बुधवार चलाउनेको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन् ।

उक्त गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोमा निर्देशकन गम्भीर बिष्ट ले गरेका छन  । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् ।

https://www.youtube.com/watch?v=gNptWpx7n74

ad