अर्थ/बाणिज्य

लकडाउन कार्यान्वयन गरिदिन झापाका उद्योगी व्यवसायीसँग कोरोना रोकथाम समितिको आग्रह

news

झापा । कोरोना भाइरस रोकथाम, उपचार तथा अनुगमन समिति झापाले जेठ ३२ गतेसम्म लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न झापाका उद्योगी व्यवसायीसहित सबैमा अनुरोध गरेको छ ।

४ बर्ष अगाडी

ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

news

जेठ २३ः बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ ।

४ बर्ष अगाडी

सोलारबाट १.२५ मेगावाट विद्युत् थप

news

काठमाडौँ, जेठ २३ गते । नुवाकोटको देवीघाटमा बनाइएको ठूलो आकारको सौर्य आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

४ बर्ष अगाडी

विश्व बैंकद्वारा रु १२ अर्ब ऋण स्वीकृत

news

काठमाडौं, जेठ २१ः विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ ।

४ बर्ष अगाडी

कर बुझाउने म्याद असार ७ सम्मका लागि थप

news

काठमाडौँ, जेठ २१ गते । आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ ।

४ बर्ष अगाडी

जेठ २५ भित्र कर तिर्नुपर्ने

news

काठमाडौँ, जेठ २१ गते । लकडाउनका कारण फागुन र चैतमा बुझाउनुपर्ने कर आगामी जेठ २५ गतेसम्म बुझाउन सरकारले करदातालाई स्मरण गराएको छ ।

४ बर्ष अगाडी

कोरोनासँग जुध्नका झण्डै ३० अर्ब रुपैयाँ बराबरको ऋण सहयोग

news

काठमाडौं, जेठ १९ः एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ ।

४ बर्ष अगाडी

सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

news

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ ।

४ बर्ष अगाडी

डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगायो

news

संखुवासभा, जेठ १९ः संखुवासभाको धर्मदेवी नगरपालिका-४ मा रहेको डाउन पिलुवा खोला जलविद्युत आयोजना बाढीले बगाएको छ ।

४ बर्ष अगाडी

आठ लाख ग्राहकलाई निःशुल्क बिजुली

news

काठमाडौँ, जेठ १८ गते । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख गार्हस्थ ग्राहकले राहत पाउने भएका छन् ।

४ बर्ष अगाडी

बजेट सन्तुलितः नेपाल चेम्बर अफ कमर्श

news

काठमाडौं, जेठ १८ः नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत परिचालित गरिनु आफैँमा महत्वपूर्ण रहेको बताएको छ ।

४ बर्ष अगाडी

चिया क्षेत्रको समस्या समाधानमा ध्यानाकर्षण

news

झापा १७, जेठ / चिया क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि सरोकारवालाले सम्बद्ध पक्ष तथा तिनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

४ बर्ष अगाडी

झापाको कुन स्थानीय तयमा कति बजेट ?

news

जेठ १६ झापा।  सरकारले विहीवार स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो ।

४ बर्ष अगाडी

नेपाल बजेट: भाउ बढ्न र घट्न सक्ने पाँच/पाँच कुरा के-के हुन्?

news

कोरोनाभाइरसको महामारीबीच सार्वजनिक बजेटबारे समाजका हरेक तह र तप्काका व्यक्तिले आफ्नै ढङ्गले विश्लेषण गरिरहेका छन्।

४ बर्ष अगाडी

मानव र पर्यावरण जोगाउन स्थानीयको ज्ञापनपत्र

news

प्रकाश उप्रेती । झापा । पेट्रोलियम पर्दाथको डिपो राख्दा मानववस्तीसहित सबै क्षेत्रलाइ असर पर्ने भन्दै निर्माण कार्य रोक्न मेचिनगर-१३ का स्थानीयबासीले नेपाल आयल निगम चारआलिमा ज्ञापन बुझाएका छ्न् । 

४ बर्ष अगाडी

लकडाउन प्रभाव : अलैँची निर्यातमा भारतको अवरोध, व्यवसायी–किसान मारमा

news

भद्रपुर, झापा । भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा अवरोध गरेको छ ।

४ बर्ष अगाडी

१४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट सार्वजनिक

news

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ ।

४ बर्ष अगाडी

साढे एघार हजारभन्दा बढी कालोसूचीमा

news

ललितपुर, जेठ १५ गते । विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट गरी कुल ११ हजार ७६० ऋणी कालोसूचीमा परेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कर्जा सूचना केन्द्र लिमिटेडले उक्त सङ्ख्याका व्यक्तिलाई कालोसूचीमा राखेको जनाएको छ ।

४ बर्ष अगाडी

कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण

news

काठमाडौं, जेठ १४ः एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

४ बर्ष अगाडी

भारतले थाल्यो , आन्तरिक उडान

news

जेन्सी, जेठ १२ । भारतले दुई महिनापछि सोमबारदेखि घरेलु उडान शुरु गरेको छ । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान पौने ५ बजे पुणेका लागि पहिलो उडान गरेको हो ।

४ बर्ष अगाडी