कला/साहित्य

कथाकार दाहालको कथा संग्रह ‘परिचय’ सार्वजनिक

news

भद्रपुर, भदौ ९ । कथाकार शालिकराम दाहालको पहिलो कृतिका रूपमा तयार भएको परिचय कथा संग्रह सार्वजनिक भएको छ ।

७ महिना अगाडी

दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान

news

बिर्तामोड,भदौ ५ ।साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ ।

७ महिना अगाडी

भद्रपुरमा एक दिने साहित्य गोष्ठी गर्ने निर्णय

news

भद्रपुर २ भदौ । भद्रपुर साहित्य, कला तथा संंगीत प्रतिष्ठानले २०८० सालको बडादशैं अघि भद्रपुरमा साहित्य गोष्ठी गर्ने निर्णय गरेको छ ।

८ महिना अगाडी

झापाबाट गायिका बन्न काठमाडौँ पुगेकी वीणा भट्टराईको यस्तो छ सङ्घर्षको कथा

news

दमक । झापा दमक नगरपालिका- ९ स्थायी बासिन्दा वीणा भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । विद्यालयमा जाँदै देखि उनी नाच्ने र गाउने गर्थिन ।  आफ्नै साथी र शिक्षक÷शिक्षिकाले हौसला दिएपछि उनलाई एक दिन आफू साँच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ ।

८ महिना अगाडी

"पाका मान्छेका कुरा" र "मानिला मान्छेका धामा "पुस्तक पढेपछि........

news

सवैलाई थाहा भएकै हाे । जन्मिने मान्छे अवस्य बुढाे हुन्छ । तर जन्मिनु जवान हुनु सवैलाई प्रिय लाग्छ भने बुढाे या पाकाे हुनु अप्रिय लाग्छ । वालक र जवान सवैकाे प्रिय हुनुमा उ झर्झराउँदाे हुन्छ ।भरिलाे हुन्छ ।

८ महिना अगाडी

रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

news

झापा /  इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिक गीत सार्वजनिकभएको छ ।

८ महिना अगाडी

‘बसाइँ’ उपन्यास बंगालीमा

news

झापा — चर्चित नेपाली उपन्यास ‘बसाइँ’ बंगाली भाषामा अनूदित भएको छ । यसअघि अंग्रेजी, चिनियाँ, हिन्दी र असमिया भाषामा प्रकाशित भइसकेको छ । 

८ महिना अगाडी

जोगी

news

‘सक्षम नै बाँच्छ’ उहिल्यै ............ बताएकै हुन् प्रकृतिसँगको लडाइँमा

९ महिना अगाडी

साहित्यिक दुई विशिष्ट प्रतिभालाई साहित्य चौतारीको सम्मान

news

बिर्तामोड- साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ । २४ औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्र संग्रौला सम्मानित भएका हुन् ।

९ महिना अगाडी

तुलसी प्रसाद ढकालद्वारा लिखित पुस्तकको विमोचन

news

भद्रपुर,२५ असार । । भद्रपुर ७ गार्मेन्ट चौक निवासी स्वर्गीय तुलसी प्रसाद ढकालद्वारा लिखित सुव्वा विष्णुलाल जिवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको आज विमोचन गरिएको छ ।

९ महिना अगाडी

प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?

news

प्रिय पत्रकार ! म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ

९ महिना अगाडी

साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा

news

बिर्तामोड–साहित्य चौतारी झापाले शनिवार मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । गायक पदम कन्दङ्वाको प्रमुख आतिथ्यमा चौतारीले काव्यसभा आयोजना गरेको हो ।

९ महिना अगाडी

लघुकथा – ” थुक्क खेर गयो समय “

news

स्थानीय तहले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ भनेर एउटा भव्य कार्यक्रम सम्पन्न गर्यो।

९ महिना अगाडी

बिर्तामोडको इतिहास झल्काउने पुस्तक आउँदै  

news

बिर्तामोडको इतिहासको खोजमा आधारित तीर्थ सिग्देलद्धारा लिखित बिर्तामोडः उद्भव र विकास नामक पुस्तक प्रकाशन हुने भएको छ । यो किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको बताइएकोछ । 

९ महिना अगाडी

‘झापाको प्रतिविम्ब’ नामक पुस्तक विमोचन

news

भद्रपुर । जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थान र जनप्रतिनिधिको नाम नम्बरसहितलाई उल्लेख गरेर प्रकाशन गरिएको ‘झापाको प्रतिविम्ब’ नामक पुस्तक शनिवार विमोचन भएको छ । 

९ महिना अगाडी

बहुभाषिक आइडल-२०८० सम्पन्न

news

झापा / बहुभाषिक साहित्य संगीतकला केन्द्र, झापाले बहुभाषिक आइडल-२०८० सम्पन्न गरेको छ साथै बहुभाषिक कविता संग्रह समेत विमोचन गरेको छ । 

९ महिना अगाडी

पानीझरीमा सिद्धिथुम्का यात्रा

news

जेठको प्रचण्ड गर्मी,  झापामा सात वटा घाम लागेको अनुभव  भइरहेको थियो । झापा मात्र होइन गर्मीका कारण पूरा तराइ क्षेत्र प्रभावित थियो ।

१० महिना अगाडी

‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा

news

आरोहणका क्रममा ‘चराको गीत’का कविताले आफूलाई सहज बनाएको उहाँले अनुभव सुनाउनुभयो । सगरमाथामा लोकार्पण भएको पहिलो नेपाली कविता सङ्ग्रहका रूपमा ‘चराको गीत’ले आफ्नो नाम अङ्कित गरेको र त्यसमा आफूले भूमिका निर्वाह गर्न पाएकोमा अत्यन्त खुसी लागेको पर्वतारोही ठकुरीले बताउनुभयो । चराको गीतको पहिलो संस्करण साझा प्रकाशनबाट २०७४ सालमा प्रकाशित भएको थियो । कृतिको दोस्रो संस्करण पनि साझाबाट हालै प्रकाशित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको भूमिका रहेको यो कृति नेपाली कविता फाँटमा चर्चित कृतिमध्ये एक मानिन्छ । ---

१० महिना अगाडी

‘कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह’

news

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाँही आकास जमिनको अन्तर हुन सक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् ।

११ महिना अगाडी

सकियो छायाङ्कन, प्रदर्शनको पर्खाइमा ‘वानर सेना’

news

झापा / अर्पण गिरीले निर्देशन गरेको चलचित्र वानर सेना प्रदर्शनको पर्खाइमा रहेको छ ।  रामायण बेसमा आधारित यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको हो ।

११ महिना अगाडी