अन्तरवार्ता

निजामती प्रशासन लोकप्रिय नहुनुमा राजनीतिक नेतृत्व दोषी छ : उमेश मैनाली

news

१९७० सम्मको पुरातनवादी सार्वजनिक प्रशासनका शैलीहरू थिए त्यसलाई हामीले पूर्णरुपमा छोड्न सकेको अवस्था छैन जसले गर्दा प्रशासन जनप्रिय छैन, जनताप्रति उत्तरदायी हुन सकेको छैन । त्यसो त हाम्रो निजामती सेवाका केही राम्रा पक्षहरू छन् । संकट व्यवस्थापनमा हामी नामी छौँ । तर कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा उपलब्धिहरू प्रभावकारी हुन सकेका छैनन् । सेवा वितरण लाभदायी हुन सकेको छैन । तर यसमा राजनीतिक प्रणाली र राजनीतिक नेतृत्व नै दोषी छन् ।

४ बर्ष अगाडी

विकास आयोजनाहरूलाई बजेटको अभाव हुन दिन्न :अर्थमन्त्री पौडेल

news

सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड-१९ का कारण फेरि यतिखेर अर्थतन्त्र समस्यामा छ । उनीमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ ।

४ बर्ष अगाडी

‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’-अर्थमन्त्री

news

अर्थमन्त्रीःकोरानाको संक्रमण कायमै छ । खोप नआउञ्जेल यसको रोकथाम, उपचार र व्यवस्थापनमा लाग्नुपर्ने खाँचो छ । कोरोना संक्रमणको बीच पनि हामी अर्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन सुरु भएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर आर्थिक गतिविधि अघि बढाउन सबै क्षेत्रलाई आग्रह गर्दछु ।

४ बर्ष अगाडी

कानुनको दयारामा रहेर हामी अब स्कुल संचालन गर्छो - राम चरित्र शाह 

news

पोलर स्टार सेकेन्डरी इडलिस वोडिग स्कुल मिर्चैया नगरपालिका वडा न ५  स्कुलको प्राध्यापक र संस्थापक दुबै हुनुहुन्छ राम चरित्र शाह वहाँ एन पयाब्स्नको जिल्ला सदस्य पनि हुनुहुन्छ । उँहा सग स्कुलको विषयमा रहेर श्याम कुमार ठाकुरले गर्नुभएको कुराकानी ।

४ बर्ष अगाडी

लकडाउनको अन्त्यले सङ्क्रमणको जोखिम अझ बढाएको छ -रवीन्द्र पाण्डे

news

काठमाडौँ, साउन १० गते । सरकारले १२० दिन लामो लकडाउन खोल्ने निर्णय गरेको छ । लकडाउन घोषणा गर्दाका बखत नेपालमा जम्मा कोरोना भाइरसका दुई सङ्क्रमित भेटिएका थिए ।

४ बर्ष अगाडी

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन

news

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ ।

४ बर्ष अगाडी

दुई नेता सहमति नजिक पुगेको विषयलाई लिएर पार्टीकै कतिपय नेताको तिखो प्रतिक्रिया आउनु दुःखद : सांसद् महेश बस्नेत

news

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा खोज्ने विषयमा कुनै तुक नरहेको  सांसद् महेश बस्नेत  बताउनु भएको छ  । अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको राजीनामाले राष्ट्रिय संकट निम्त्याउँने भन्दै सांसद बस्नेतले बाह्य शक्तिले नेपालमाथि हस्तक्षेप र आक्रमण गर्न खोजिरहेको अवस्थामा नेकपा मात्र नभइ राष्ट्रका सबै शक्ति एक हुनुपर्ने उल्ल्ेख गर्नुभयो । 

४ बर्ष अगाडी

विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ-अर्थमन्त्री डा. युवराज खतिवडा

news

काठमाडौँ, असार २० गते ।  कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ ।

४ बर्ष अगाडी

‘सामुदायिक वनले उपभोक्तालाई उत्पादनसँग जोडेको छ ।’-अनुज खतिवडा  

news

अनुज खतिवडा चन्द्रगढी सामुदायिक बन उपभोक्ता समिति चन्द्रगढीको कोषाध्यक्ष हुनुहुन्छ ।  स्व. कृष्णप्रसाद खतिवडा र तारादेवी खतिवडाका एक मात्र सुपुत्र अनुज झापा जिल्ला साविक चन्द्रगढी गाउँ पञ्चायत वडा नम्बर ९ मा २०३९ साल भदौं १२ गते जन्मनु भएको थियो ।

४ बर्ष अगाडी

नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

news

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ ।

४ बर्ष अगाडी

साउदी अरेबियामा ६७४ नेपाली कामदारलाई कोरोना, एक जनाको मृत्यु

news

त्यहााको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । कुल संक्रमितमा ११ जना नेपाली महिला छन् ।

४ बर्ष अगाडी

कालापानी विवाद : त्रिदेशीय साझेदारी र राष्ट्रवादको डम्फु

news

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो संसदमा बोल्दै नेपाल र भुटानमाथि हुने कुनै पनि वैदेशिक आक्रमणलाई भारतले आफूमाथि भएको आक्रमण ठान्छ भनी नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न दुस्प्रयास गरेका थिए ।

४ बर्ष अगाडी

नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

news

२९ वैशाख, काठमाडौं । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् ।

४ बर्ष अगाडी