अन्तर्राष्ट्रिय

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा दोषी ठहर

news

नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ ।

३ बर्ष अगाडी

अफगानिस्तानमा कोरोना भाइरस सङ्क्रमतिको संख्या ३६ हजार २६३ पुग्यो

news

गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडी

प्रधानमन्त्रीद्वारा सिङ्गापुरका प्रधानमन्त्रीमा बधाई ज्ञापन

news

नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ । 

३ बर्ष अगाडी

चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सधैँका लागि बन्द

news

काठमाडौँ, साउन १२ गते । चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सोमबार बिहान औपचारिक रुपमा बन्द गरिएको छ । अमेरिका र चीनबीच बिग्रँदो सम्बन्धको असर दुवै देशभित्रका कूटनीतिक नियोगको कार्यालयमा कटौती गर्ने स्थितिसम्म पुगेको छ ।

३ बर्ष अगाडी

ट्युनिसियामा नयाँ प्रधानमन्त्री नियुक्त

news

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ ।

३ बर्ष अगाडी

अस्ट्रेलियामा कोरोना महामारीबाट जनजीवन प्रभावित

news

भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ ।

३ बर्ष अगाडी

अमेरिकामा विनाशकारी तुफान आउने चेतावनी, ‘हाई अलर्ट’ जारी

news

एजेन्सी- कोरोनाको प्रकोपले विश्वकै सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा फेरी अर्को संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना कहरका बीच अमेरिकामा विनाशकारी तुफान आउन लागेको हो ।

३ बर्ष अगाडी

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, ज्यान गुमाउने १६१ पुग्यो

news

लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो ।

३ बर्ष अगाडी

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

news

इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ ।

३ बर्ष अगाडी

चीन-अमेरिका तनाव: भिसा जालसाजीको अभियोगमा अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ

news

अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ। चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाजी गरेको आरोप अमेरिकाले लगाएको हो।

३ बर्ष अगाडी

विश्वभर २४ घण्टामा थपिए २ लाख ७५ हजार कोरोना संक्रमित

news

काठमाडौं, साउन ९ : विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार कोरोना संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख नाघेको छ ।

३ बर्ष अगाडी

कोरोना भाइरस उपचारः चिनियाँ खोप अपेक्षा गरिएको समयभन्दा अगाडि नै आउन सक्ने

news

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ।

३ बर्ष अगाडी

विश्वमा कोरोना : १ करोड ५३ लाखभन्दा बढीमा संक्रमण

news

काठमाडौं – विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै बिहीबार बिहान सम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ ।

३ बर्ष अगाडी

अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारी परिचालन गर्दै ट्रम्प

news

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लागेका छन्  । विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले शिकागो र अन्य दुई डेमोक्र्याटिक पार्टीका नेताहरूले चलाएका सहरमा संघीय सुरक्षा अधिकारीहरू पठाउन लागेका हुन्।

३ बर्ष अगाडी

चीन-अमेरिका तनाव: टेक्ससस्थित वाणिज्य दूतावास बन्द गर्न अमेरिकाद्वारा निर्देशन

news

आफ्नो निर्णय तत्काल खारेज नगरेमा जवाफी कदम चाल्ने चिनियाँ विदेश मन्त्रालयले चेतावनी दिएको छ।

३ बर्ष अगाडी

कोरोनाविरूद्धको खोपमा बेलायतलाई सफलता, मानिसमा गरिएको परीक्षण सफल

news

काठमाडौं –  कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ ।बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

३ बर्ष अगाडी