अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसका कारण एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

news

नयाँदिल्ली –  भारतमा कोरोना भाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।

१ बर्ष अगाडी

कोरोनाभाइरसले अर्थतन्त्रमा १० वर्ष असर गर्ने प्रसिद्ध अर्थशास्त्रीको भनाइ

news

एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन्। दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन्।

१ बर्ष अगाडी

ट्युनिसियामा मृत्यु भएका नेपाली सेनाका अधिकृतको शव काठमाडौं ल्याइयो

news

शनिबार, १० जेष्ठ, २०७७ काठमाडौं । श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर शुक्रबार काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ । ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती अधिकृतको मृत्यु भएपछि उनको शव लिन श्री एयरलाइन्सको कार्गो चार्टड उडानको जहाज बिहीबार ट्युनिसिया गएको थियो । एक्काइस दिनअघि हृदयाघातबाट मृत्यु भएका एक अधिकृतको शव लिन संयुक्त राष्ट्र संघको खर्चमा नेपाली सेनाले चार्टर उडान गरेको बताइएको छ ।

१ बर्ष अगाडी

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला

news

नयाँदिल्ली, जेठ ९ । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ ।

१ बर्ष अगाडी

पाकिस्तान विमान दुर्घटना: ९९ जना सवार विमान कराचीमा दुर्घटनाग्रस्त

news

पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्। ९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका बताइएको उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो।

१ बर्ष अगाडी

कोरोना कहर : विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु, २४ घण्टामा १ लाख ५ हजार बढी संक्रमित थपिए

news

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो ।कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ ।

१ बर्ष अगाडी

नेपाल भारत सीमा विवाद, भारतको प्रतिक्रियाले छलफलका लागि स्पष्ट आधार तय गरेको विज्ञहरूको भनाइ

news

जेठ ८ नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन्।

१ बर्ष अगाडी

चक्रवात अम्पन: बङ्गालको खाडीबाट आएको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु

news

बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ।

१ बर्ष अगाडी

चक्रवात आँधीका कारण भारतमा एकजनाको मृत्यु, तटीय क्षेत्र खाली

news

काठमाडौं, जेठ ७ । अंम्पुन नामक चक्रवाती आँधीले भारतको उडिसामा भवन भत्कंदा एक जना बालिकाको मृत्यु भएको छ । उडिसाको उत्तर पश्चिम दिशामा यसको प्रभाव परेको छ । प्रतिघण्टा १ सय ८५ किलोमिटरको दरले आएको आँधीले सो क्षेत्रका दर्जनौं घरहरुमा क्षति पुगेको छ भने अधिकांश रुखहरु ढलेका छन् ।

१ बर्ष अगाडी

चक्रवात अम्पुनः आँधीका कारण बंगलादेशका फेरी सेवाहरू अवरूद्ध

news

ढाका, जेठ ६ । बंगलादेशले ‘अम्पुन’ नाम दिइएको आँधीका कारण कैयौं प्रमुख जलमार्गहरूमा फेरी सेवा अवरूद्ध बनेका छन् । बंगलादेशको आन्तरिक जल यातायात कर्पोरेसनकाअनुसार आँधीका कारण प्रभावित बनेका जलमार्गहरूमा पाटुरिया–दौलतदिया, शिमुलिया–काथलबारी, चन्दपुर–शरितपुर, भोला–लक्ष्मीपुर र भेदुरिया–लाहारहट रहेका ‘ढाका ट्रिबुन’ले जानकारी गराएको छ ।

१ बर्ष अगाडी

भारतमा लकडाउनको अवधि जेठ १८ गतेसम्म थप्ने निर्णय

news

काठमाडौं । भारतमा लकडाउनको अवधि जेठ १८ गते (मे ३१) सम्म थप्न निर्णय गरिएको छ । भारत सरकारले जेठ १८ सम्म देशभर लकडाउन कायम राख्ने निर्णय गरेको हो । केही राज्यहरुले लकडाउन खुकुलो गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुको सल्लाह अनुसार देशैभर लकडाउन कायम राख्ने निर्णय गर्नुभएको जनाइएको छ ।

१ बर्ष अगाडी

कोरोनाको त्रासले घर फर्कने क्रममा ट्रक दुर्घटनामा परी २४ मजदुरको मृत्यु

news

काठमाडौं । भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

१ बर्ष अगाडी

खोप पत्ता लागोस् वा नलागोस्, अमेरिका खुल्छ : ट्रम्प

news

३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । उनले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि गरे ।

१ बर्ष अगाडी

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो, ४५ हजार संक्रमितको अवस्था गम्भीर

news

काठमाडौं । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ ।४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् ।४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

१ बर्ष अगाडी

चीनसँग सम्बन्ध तोडिदिनसक्छुः अमेरिकी राष्ट्रपति ट्रम्प

news

एजेन्सी, जेठ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोडने धम्की फेरि दिएका छन् ।कोरोना महामारीको सन्दर्भलाई लिएर राष्ट्रपति ट्रम्पले चीनको आलोचना गर्दै उसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका हुन् ।

१ बर्ष अगाडी

नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

news

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ ।

१ बर्ष अगाडी

साउदी अरेबियामा ६७४ नेपाली कामदारलाई कोरोना, एक जनाको मृत्यु

news

त्यहााको पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान लगायतमा) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । कुल संक्रमितमा ११ जना नेपाली महिला छन् ।

१ बर्ष अगाडी

कालापानी विवाद : त्रिदेशीय साझेदारी र राष्ट्रवादको डम्फु

news

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो संसदमा बोल्दै नेपाल र भुटानमाथि हुने कुनै पनि वैदेशिक आक्रमणलाई भारतले आफूमाथि भएको आक्रमण ठान्छ भनी नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न दुस्प्रयास गरेका थिए ।

१ बर्ष अगाडी