ताजा समाचार

आज ६७औं राष्ट्रिय सहकारी दिवस

news

भद्रपुर- सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस आज मनाइँदै छ ।

१८ दिन अगाडी

शिक्षक, कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको भेटिए उजुरी दिन आव्हान

news

भद्रपुर- शिक्षकहरुलाई पठनपाठमा मात्रै केन्द्रीत हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण शिक्षकहरुलाई निर्देशन दिएको छ ।

१८ दिन अगाडी

झापा कारागारको समस्या समाधान गर–आयोग

news

लक्ष्मी उप्रेती,मेचीनगर । कोशी प्रदेशका जिल्ला कारागारका समस्या समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन विभाग तथा नेपाल सरकारलाई सिफारिस गरेको छ ।

१८ दिन अगाडी

झापामा मोवाइल तथा मल्टिमिडिया पत्रकारिता तालिम

news

दमक, चैत १९ । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ ।

१८ दिन अगाडी

आम औषधी सेवन कार्यक्रममा हल्दिबारी जिल्लाकै उत्कृष्ट, स्वास्थ्य मन्त्रालयद्वारा सम्मानित

news

झापा, चैत १९ । हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा झापा जिल्लामा हल्दिबारी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेबापत स्वास्थ्य सेवा विभागले सम्मान गरेको छ ।

१९ दिन अगाडी

लागूऔषध गाँजा मुद्धामा फरार खातुन पक्राउ

news

झापा, चैत १९ । लागूऔषध गाँजा मुद्दामा फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका वडा नं ६ बस्ने ३८ वर्षीया लजमुना खातुन पक्राउ परेकी छन् ।

१९ दिन अगाडी

मोटरसाइकल दुर्घटनामा घाइते बुद्धशान्तिका न्यौपानेको मृत्यु

news

झापा,चैत १९ । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

१९ दिन अगाडी

सकारात्मक सोचको विकासमा प्रभाव विषयक अन्तरक्रिया शुरु

news

चकचकी। झापाको बाह्रदशी गाउँ पालिकामा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ बिषयक अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको छ ।

१९ दिन अगाडी

४५० केजी भारतीय माछा नष्ट

news

झापा,चैत १९ । भारतबाट ल्याइएको ४५० केजी माछा नष्ट गरिएको छ ।

१९ दिन अगाडी

निन्दा खोलाबाट ३ वटा ट्रयाक्टर नियन्त्रणमा

news

झापा, चैत १९ । प्रहरीले मेचीनगरको निन्दा खोलाबाट तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

१९ दिन अगाडी

मेची नदीमा मृत भेटिएका व्यक्तिको पहिचानको खुल्यो

news

भद्रपुर, चैत १९ । नेपाल–भारत सीमा भएर बग्ने मेची नदीमा मृत फेला परेका व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

१९ दिन अगाडी

पेट्रोलको मुल्य बढ्यो

news

भद्रपुर – नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बढाएको छ ।

१९ दिन अगाडी

राष्ट्र सेवकद्धारा भद्रपुरका ३ वटा वार्ड कार्यलयलाई डस्विन वितरण

news

भद्रपुर १८ चैत । राष्ट्र सेवक बचत तथा ऋण सहकारि संस्था लि भद्रपुर झापाले संस्थाको रजत जयन्तीको अबसरमा भद्रपुर नगरपालिका भित्रका ३ वटा वार्ड कार्यलयलाई  प्लास्टिकका डस्विन वितरण गरेको छ ।

२० दिन अगाडी

बिरिङ पुलमा दुर्घटना हुँदा एकजना बालकको मृत्यु

news

झापा, चैत १८ । चारजना सवार मोटरसाइकल झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ

२० दिन अगाडी

न्यायिक समितिमा परेका भद्रपुरका अधिकांश उजुरी मेलमिलापबाटै समाधान

news

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरूपण भएका छन् ।

२० दिन अगाडी

झापाको कमलमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा पाँच घाइते

news

झापा, चैत १८ । झापाको कमल गाउँपालिका ५ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन् ।

२० दिन अगाडी

ट्रयाक्टर दुर्घटनामा झापा बुद्धशान्तिका लिम्बूको मृत्यु

news

झापा, चैत १८ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा भएको ट्रयाक्टर दुर्घटनामा झापा बुद्धशान्ति गाउँपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको छ ।

२० दिन अगाडी

कारागारभित्र कैदीको मृत्यु

news

झापा । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ।

२० दिन अगाडी

सात जनालाइ सम्मान गर्दै राष्ट्रसेवकले मनायो आफ्नो २५ औ स्थापना दिवस

news

भद्रपुर १७ चैत्र राष्ट्रसेवक बचत तथा ऋण सहकारि संस्था  लि भद्रपुर झापाले संस्थाको २५ औ स्थापना दिवस तथा रजत जयन्ती को सन्दर्भमा २ जना जेष्ठ सदस्य सहित ७ जनालाई सम्मान गरेको छ ।

२० दिन अगाडी

२२ सय बर्ष पुरानो किचकबधमा पाँचवटा भवनका संरचना भएको पुष्टि

news

चिन्तामणि दाहाल,१७ चैत । झापाको भद्रपुर ३ स्थित पृथ्वीनगरको ऐतिहासिक तथा धार्मिकस्थल किचकबध क्षेत्रमा ५ वटा भवनका संरचना भएको पुष्टि भएको छ ।

२० दिन अगाडी