ताजा समाचार

५४ वर्षपछि दुर्लभ सूर्य ग्रहण लाग्दै, अवधि ५ घण्टा १० मिनेट

news

यही सोमवार (चैत २६) गते दुर्लभ सूर्य ग्रहण लाग्दैछ । चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको पूर्वीय खगोलविद्हरूले जनाएका छन् ।

१२ दिन अगाडी

सिरहामा हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटपाट

news

सिरहा- सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटपाट भएको छ ।

१२ दिन अगाडी

विराट गोल्ड कपको उपाधी मच्छिन्द्रलाई

news

विराटनगर- घरेलु टिम सांग्रिला मोरङ एफएलाई पराजित गर्दै काठमाण्डौको मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी रात्रीकालिन विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

१३ दिन अगाडी

तरुण दलले गर्यो शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम

news

भद्रपुर,२४ चैत्र । नेपाली काँग्रेस निकट तरुण दल क्षेत्रीय समिति झापा ३ ले शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

१३ दिन अगाडी

भद्रपुर झापा गोल्डकपको प्रथम वार्षिक साधारण सभा सम्पन्न

news

भद्रपुर,२४ चैत्र ।  भद्रपुर झापा गोल्डकपको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ  ।

१३ दिन अगाडी

मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल नियुक्त

news

भद्रपुर २४,चैत /  झापाको भद्रपुरस्थित मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल नियुक्त हुनुभएको छ।

१३ दिन अगाडी

ओम साई पाथीभरा हस्पिटलद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

news

भद्रपुर २४,चैत / ओम साई पाथीभरा हस्पिटल प्रा लि भद्रपुरले अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेकाहरूलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।

१३ दिन अगाडी

झापामा ब्राउन सुगरसहित भारतीय कारोबारी पक्राउ

news

झापा ।  सशस्त्र प्रहरीले ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय कारोबारीलाई पक्राउ गरेको छ।

१४ दिन अगाडी

नेपालबाट भारत लाइटर तस्करी

news

मेचीनगर। पछिल्लो समय नेपालबाट अबैधरुपमा भारततर्फ चाइनिज लाइटरको कारोवार बढेसँगै नेपाल प्रहरीले नाकामा निगरानी भएको छ ।

१४ दिन अगाडी

‘नेपालको न्यायालय दक्षिण एशियामै उत्कृष्ट ’-मल्ल

news

भद्रपुर  । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले नेपालको न्यायालय सुशासन कायम गर्न दक्षिण एशियामै उत्कृष्ट रहेको बताएकी छन् ।

१४ दिन अगाडी

लेखनाथ पुस्तकालयले गर्यो साहित्यकार सुवेदीको श्रद्धाञ्जली सभा

news

भद्रपुर,२३ चैत्र । चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले साहित्यकार प्राज्ञ स्व. दधिराज सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

१४ दिन अगाडी

मिर्गौलापीडित केशवतीको दुःखः न खानेबस्ने व्यवस्था, न उपचार खर्च

news

झापा, चैत २३ । श्रीमानले छोडेपनि झापा अर्जुनधारा ५ की केशवती राजवंशीले हरेश खाइनन् । आफू र आफ्नी छोरीको भविष्यका लागि संघर्ष गर्न उनी दुबई गइन् ।

१४ दिन अगाडी

भद्रपुरका एक फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

news

झापा,चैत २३ । झापामा सार्बजनिक अपराध मुद्दाका फरार एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् ।

१४ दिन अगाडी

आगलागीबाट बुद्धशान्तिका श्रेष्ठको ग्वाली जलेर नष्ट

news

झापा , चैत २३ । आगलागीबाट झापा बुद्धशान्तिका बिष्णुकुमार श्रेष्ठको ग्वाली जलेर नष्ट भएको छ ।

१४ दिन अगाडी

शृंखलाबद्ध चोरीमा संलग्न भद्रपुरका विश्वकर्मा पक्राउ

news

झापा, चैत २३ । शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा भद्रपुर ७ का एक युवक गएराति पक्राउ परेका छन् ।

१४ दिन अगाडी

भद्रपुरमा आज देखि रात्रिकालिन फुटवल हुने

news

भद्रपुर,२३ चैत्र । झापाको भद्रपुर ९ मा आजदेखि रात्रिकालिन फुटवल प्रतियोगिता हुने भएको छ ।

१५ दिन अगाडी

‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक

news

बिर्तामोड, चैत २२ । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।

१५ दिन अगाडी

भद्रपुर २ स्थित कमलधापमा बुद्ध उद्यानको उद्घाटन

news

भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा एतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमा सहित उद्यानको उद्घाटन गरिएको छ ।

१५ दिन अगाडी

कांग्रेसले उपनिर्वाचनका उम्मेदवार टुंग्यायो- इलाममा खड्का, बझाङमा सिंह

news

भद्रपुर- नेपाली कांग्रेसले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार टुंगो लगाएको हो।

१५ दिन अगाडी

विद्यार्थी कुटपिट गर्ने प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

news

दमक । झापाको कमल गाउँपालिकामा विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने एक विद्यालयका प्रधानाध्यापकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

१६ दिन अगाडी