स्वास्थ्य

कोरोना भाइरस: विश्वमा तेस्रो धेरै सङ्क्रमितको सङ्ख्या अब भारतमा

news

तेज गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ।भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो।

३ बर्ष अगाडी

विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु

news

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।सोमबार बिहान यो समाचार तयार पार्दा सम्म ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

३ बर्ष अगाडी

झापा दमकका दुइ सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

news

झापा दमकका दुइ सहित  नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

३ बर्ष अगाडी

झापामा १० हजार सात सय १० जनाको कोरोना परीक्षण, दुई सय ७८ मा सङ्क्रमण पुष्टि

news

भद्रपुर, झापा । शुक्रवार अपराह्नसम्ममा झापामा १० हजार सात सय १० जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

३ बर्ष अगाडी

प्रदेश १ को जनसुरक्षा कोषमा रु ३३ करोड ५४ लाख जम्मा,२५ हजारको नमूना सङ्कलन,होल्डिङ एरियामा ५११ जना

news

झापा, २० असार । प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा रु ३३ करोड ५४ लाख जम्मा भएको छ ।

३ बर्ष अगाडी

आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भए सगै झापामा कोरोना सक्रमितको संख्या २८३ पुग्यो

news

२० असार,झापा, । आज  थप पाँच जनामा कोरोना संक्रमण पुष्टि  भए सगै झापामा कोरोना सक्रमितको संख्या २८३ पुगेको छ  ।

३ बर्ष अगाडी

नयाँ सङ्क्रमित २३२ जना थपिए, कुल सङ्क्रमित १५ हजार ४९१

news

 असार २० गते । कोरोनाभाइरसका दुई सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ बिरामी थपिएका छन् ।

३ बर्ष अगाडी

कोरोना संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु

news

काठमाडौं, असार २० : कोरोना भाइरस संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।गोरखाको गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं ७ निवासी कोरोना संक्रमित ४४ बर्षीय पुरुषको आज विहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालले पुष्टि गरेको छ ।

३ बर्ष अगाडी

थप ७४० सहित सङ्क्रमित संख्या १५ हजार नाघ्याे, मृत्यु हुनेको सङ्ख्या ३२

news

काठमाडौँ, असार १९ गते । कोरोना भाइरस (कोभिड–19) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । 

३ बर्ष अगाडी

१०९   महिला र  ३६४  पुरुष थपिए सगै कोरोना सक्रमितको संख्या १४ हजार  ५१९ पुग्यो, थप १ को मृत्यु

news

असार १८ गते । कोरोना भाइरस (कोभिड–19) सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९   महिला र  ३६४  पुरुष रहेका छन् ।

३ बर्ष अगाडी

कोरोना संक्रमित डेढ महिनाकाे शिशुको मृत्यु

news

असार १८ गते । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

३ बर्ष अगाडी

भारतमा कोरोना बाट मृत्युहुनेको संख्या १७ हजार ८ सय बढी, संक्रमितको संख्या ६ लाख नाघ्यो

news

असार १८ : भारतमा कोभिड १९ महामारीबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् ।

३ बर्ष अगाडी

दुबईबाट फर्केर होम क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

news

होम क्वारेन्टिनमा बस्दै आएका रोल्पाका एक युवाले आत्महत्या गरेका छन्।एक हप्ता पहिले दुबईबाट आएका गंगादेव गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले  बताए।

३ बर्ष अगाडी

ताप्लेजुङमा पहिलोपल्ट पीसीआर पोजेटिभ देखियो

news

ताप्लेजुङ । ताप्लेजुङमा साउदी अरबबाट जिल्ला फर्किएका एक जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म कोरोना संक्रमण नदेखिएको जिल्लामा पहिलो पटक एकजना पीसीआर पोजेटिभ व्यक्ति फेला परेको हो ।

३ बर्ष अगाडी

झापामा २० सहित थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्यो

news

झापा, असार १७ गते । झापामा २०   सक्रमति थपिए सगै कोरोना भाइरस (कोभिड–1९) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ ।

३ बर्ष अगाडी

झापामा आज दुई जना महिला र तीन जना पुरुष  गरि थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि

news

झापा, १६ असार । झापामा  आज दुई जना महिला र तीन जना पुरुष  गरि थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।  कन्काई नगरपालिकाका दुई महिला, दुई पुरुष गरि चार जना र मेचीनगर नगरपालिकाका एक जना पुरुषमा सक्रमण देखिएको हो । सो को  जानकारी जनस्वास्थ्य कार्यलयका फोकल पर्सन जीवन चौँलगाइ दिएका हुन । 

३ बर्ष अगाडी

देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित,जम्मा १३ हजार ५६४ पुग्याे

news

काठमाडौँ, असार १६ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ ।

३ बर्ष अगाडी

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित

news

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।

३ बर्ष अगाडी

मन्त्रिपरिषद बैठक जारी , लकडाउन कडाइ गर्ने सरकारको तयारी

news

बैठकले काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए। उनका अनुसार सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

३ बर्ष अगाडी

ललितपुरमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

news

असार १५ : ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज बिहान आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख खगेश्वर गेलालले स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको बताए।

३ बर्ष अगाडी