मनोरन्जन

सुटिङ सुरु नभएपछि ‘टाइगर ३’ को सेट तोडियो

news

बलिउड सुपरस्टार सलमान खानका प्रशंसक ‘राधे’ पछि उनको नयाँ फिल्म ‘टाइगर ३’ को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । तर, कोरोना भाइरस र लकडाउनका कारण फिल्मको छायांकन अन्योलमा छ । निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको छ । जसका कारण निर्माताले ठूलो नोक्सान बेहोर्नु परेको छ ।

३ बर्ष अगाडी

नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक (पूर्णपाठ)

news

सरकारले नेपाली तथा विदेशी नागरिकहरु नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड–२०७८ सार्वजनिक गरेको छ ।

३ बर्ष अगाडी

सलमानलाई ‘राधे’बाट १०० करोड नाफा

news

सलमान खान अभिनित ‘राधे : योर मस्ट वान्टेड भाइ’ ओटीटी र फिल्म हलमा गतसाता प्रदर्शन भयो । नेपालमा म्याक्ससहितका ओटीटी र भारतमा जि च्यानलका डिजिटल प्लेटफर्ममा फिल्म रिलिज भयो ।

३ बर्ष अगाडी

कोरोनाबाट सङ्क्रमित सेलिब्रेटी

news

कोरोनाको दुई लहर गरेर अहिलेसम्म दुई दर्जनभन्दा बढी सेलिब्रेटी (कलाक्षेत्रका व्यक्ति) सङ्क्रमित भएका छन् । कोको कलाकार कोरोना सङ्क्रमित भए त्यसको चर्चा यहाँ गर्न खोजेका छौँ ।

३ बर्ष अगाडी

मिस टिनको उपाधि हल्दिवारीकी साम्राज्ञीलार्ई

news

झापा, १ वैशाख । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् ।मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रणित पुडासैनीले जानकारी दिए ।उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि पाएकी छन् ।उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पाउने छिन् ।

३ बर्ष अगाडी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु

news

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हँुदै गएको छ ।

३ बर्ष अगाडी

चौधरी फाउण्डेशनद्वारा नवलपरासीमा स्थापित सिजी उन्नति भिलेज

news

देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’ । मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले गैँडाकोट नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो ।

३ बर्ष अगाडी

हिमाली गिद्ध : प्रजनन र वास खोज्दै भारत र चीनसम्म

news

हिमाली गिद्धबारे अध्ययन गर्न झन्डै १६ महिनाअघि कास्कीको अन्नपूर्ण क्षेत्रबाट छाडिएका हिमाली गिद्धमा जडित ‘स्याटलाइट ट्रान्समिटर’बाट प्राप्त सूचनाले त्यस्तो देखाएको चराविज्ञ डा. तुल्सी सुवेदीले बताउनुभयो।

३ बर्ष अगाडी

चैत ९ देखि गैँडा गणना २९ गतेसम्म सक्ने गरी तयारी

news

गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ र शुक्लाफाँटामा भने चैत १९ बाट गणना थालिने छ ।

३ बर्ष अगाडी

सडकमा हजारौ कार्यकर्ता ल्याएर आन्दोलन गर्ने : विदेशी पर्यटकलाई प्रोटोकल पूरा गरेर भित्र्याउँछौ भन्दा किन नदिने ?’

news

तर, चीनबाट फैलिएको कोभिड–१९ का कारण ‘भिजिट नेपाल’ मात्र होइन पर्यटन व्यवसाय नै धरासायी बन्यो । धेरै वर्षमाथि उठ्न नसक्ने गरी यो क्षेत्र पछारिएको छ । सरकारले पर्यटन व्यवसायीको घाउमा मल्हम लगाउने कुनै राहतको प्याकेज दिन सकेन ।

३ बर्ष अगाडी

मायामा सुनमा सुगन्ध हो सेक्स : धनमा , स्टेटसमा र शिक्षामा माया नखोजौ

news

पहिलो कुरा चाहिं मैले जस्तो चाहेको हो, त्यो व्यक्ति त्यस्तै भैदेयोस् भन्ने अपेक्षा । जब अपेक्षा निराशामा परिणत हुन्छ तब सम्बन्ध असफल हुन्छ । समझदारी नै सम्बन्धको प्रमुख आवश्यकता हो । सम्बन्ध रिमोट कन्ट्रोलले चल्दैन, यो त समझदारीले चल्ने हो । एक–आपसको माया, सद्भाव र समझदारीले चल्छ । जब यी कुरा हुँदैनन् तब न सम्बन्ध असफल हुने हो ।

३ बर्ष अगाडी

युवराजको ‘डोली जन्ति’ चर्चामा

news

झापा माघ २७ । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ ।उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

३ बर्ष अगाडी

यो घान्द्रुक गाउँको कथा हो

news

गाउँ पार गर्नै लागेको बेला विपरीत दिशाबाट एक हूल खच्चड आउँछन् । घाँटीको घण्टीबाट लयात्मक संगीत निकाल्दै गाउँ ओर्लंदै गरेका खच्चडको हूल देखेपछि ती पदयात्री टक्क रोकिन्छन् । क्यामेरा तेस्र्याउँदै फोटो खिच्छन् । थकानले भरिएको उनीहरूको अनुहार खुशीले पुलकित हुन्छ ।

३ बर्ष अगाडी

१२ वर्षपछि दैलेखमा लोपोन्मुख गिद्ध देखिए

news

मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा, झाडापखालालगायतका रोगबाट मुक्त बनाइदिने भएकाले संरक्षणका लागि गाउँबस्तीका मानिसले औषधि प्रयोग गरिएको सिनो गाड्ने र वासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नु पर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत विष्टले बताउनुहुन्छ ।

३ बर्ष अगाडी

रेखा थापाले घटाइन् २० किलो तौल : बैशाखदेखि नयाँ फिल्म

news

रेखा थापा र रेनशा बान्तवा राईबीचको सहकार्य तत्काल नहुने भएको छ । अभिनेत्री एवं निर्मात्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सन फिल्मलाई छायांकनमा लैजाने घोषणा गरेकी छिन् ।

३ बर्ष अगाडी

विदेश मोह र प्रेम कथामा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक '

news

लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक 'राम्रो इन्टरटेण्टमेन्ट'को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ ।

३ बर्ष अगाडी

बादलसँग तस्वीर खिच्न हाँडीकोट

news

हाँडीकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्ची सडकले पनि हाँडीकोटमा पर्यटक पुर्याउन सघाएको छ ।

३ बर्ष अगाडी

टुहुरो अर्ना अस्पतालमा

news

अस्पताको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा.बाबुराम लामिछानेका अनुसार जन्मिएको दुई सातामा अर्ना आमालाई बाघले खाएपछि टुहुरो बनेको भाले बच्चालाई अस्पतालले संरक्षण गर्ने बताउनुभयो । उक्त बच्चालाई भैँसीको दूध खुवाएर राखिएको छ । बाघले एकै समयमा दुई वटा अर्ना मारेको थियो । गत वर्ष बच्चा जन्माएको माउलाई पनि बाघले मारेको हो । सो बच्चा ठूलो भएकाले अन्य अर्नासँगै खोरमा छाडिको उहाँले जानकारी दिनुभयो ।

३ बर्ष अगाडी

नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

news

कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।

३ बर्ष अगाडी

मिस नेपाल वल्र्ड २०२० को उपाधि नम्रता श्रेष्ठ लाई

news

नम्रताले २ लाख ५० हजार रुपैयाँ पाउने छिन् । नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्।

३ बर्ष अगाडी