शिक्षा

सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधी निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारलाइ

news

बिर्तामोड ।  सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधी निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पारेकी छिन् ।शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधी जितेकी हुन् ।

२ बर्ष अगाडी

त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

news

उहाँले त्रिभुवन विश्वविद्यायले वर्षौंपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा रु छ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताउनुभयो ।

२ बर्ष अगाडी

जिल्ला प्रशासनले फिर्ता लियो १ असोजदेखि विद्यालय खोल्ने निर्णय

news

जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो ।

२ बर्ष अगाडी

असोज ४ गतेबाट भद्रपुरका सवै विद्यालय खोलिने

news

भद्रपुर, ३१ भदौ । भद्रपुर नगर शिक्षा समितिले असोज ४ गते वाट विध्यार्थीहरुलाइ उपस्थित गराएर  विद्यालय खोल्ने निर्णय गरेको छ ।भद्रपुर नगर पालिकाले  स्वास्थ्य मापदण्ड अपनाएर नगर भित्रका सवै विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

२ बर्ष अगाडी

भद्रपुरमा पाठ्यक्रम निर्माण तथा विकास सम्बन्धी कार्यशाला गोष्ठी शुरू

news

भद्रपुर २५ भदौ / स्थानीय तहले पाठ्यक्रम निर्माण गरी नगरका विद्यालयमा लागू गर्न सक्ने नीति बनेसंगै भद्रपुरमा पाठ्यक्रम निर्माण तथा विकास सम्बन्धी कार्यशाला गोष्ठी शुरू भएको छ। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आजबाट सुरु भएको कार्यशाला तीन दिनसम्म सञ्चालन हुनेछ।

२ बर्ष अगाडी

शितगंगाका विद्यालयमा आइतबारदेखि पढाइ हुने

news

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी एक बेन्चमा दुईजना राखेर पठनपाठन सुरु गर्ने निर्णय भएकोे शितगंगा नगरपालिकाका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नागेन्द्र नेपालले बताए । जिल्लाका अन्य विद्यालयमा पनि पढाइ थाल्ने तयारी छ ।

२ बर्ष अगाडी

शुक्रबारदेखि कक्षा १२ का विद्यार्थीलाई भेरोसेल खोप दिइने

news

काठमाडौं जिल्लामा भोलि (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

२ बर्ष अगाडी

इडियुरोम सेवामा जोडियो त्रिभुवन विश्वविद्यालय

news

विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएसँगै त्रिविका विद्यार्थी, अनुसन्धानकर्मी एवं प्राध्यापकले अनुसन्धान तथा शैक्षिक सञ्जालको प्रयोगवाट अन्य विश्वविद्यालयहरुसँग नेटवर्कमा आधारित सहकार्यलाइ थप सुदृढ हुने सूचना प्रविधि एवं नवप्रवर्तन केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्ले बताए ।

२ बर्ष अगाडी

अब नेपालमै ब्याचलर्स र मास्टर्समा एआई पढ्न पाइने

news

यस कार्यक्रमले विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङसँग सम्बन्धित व्यवहारिक जीवनका समस्यासँग लड्नका लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ ।

२ बर्ष अगाडी

कक्षा १२ को परीक्षा स्थगित

news

महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

२ बर्ष अगाडी

एसईई २०७७ को नतिजा प्रकाशित

news

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

२ बर्ष अगाडी

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

news

कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको भन्दै आउदो दिनमा निर्धारित सम्पुर्ण परिक्षा स्थगित गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

२ बर्ष अगाडी

एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने

news

काठमाडौँ । २०७७ सालको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिए ।

२ बर्ष अगाडी

शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी नियुक्त

news

आयोगको सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । आयोग करिब एक वर्षदेखि पदाधिकारी विहीन रहेको थियो ।

२ बर्ष अगाडी

कक्षा१२ को परीक्षा भौतिक कि भर्चुअल ?

news

संसद्‌को शिक्षा र स्वास्थ्य समितिले स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्सको व्यवस्था गरेर सुरक्षित तरिकारले परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न समेत समितिले सुझाव दिएको छ । समितिको निर्देशन र सुझाव कार्यान्वयन गर्न आवश्यक सहयोग गरिदिन भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्यलाई पत्राचार समेत गरेको छ ।

२ बर्ष अगाडी

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक

news

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

२ बर्ष अगाडी

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गतेदेखि

news

भदौ ८ देखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । काउन्सिलले नाम दर्ता प्रमाणपत्रका लागि पीसीएल वा बीएस्सी नर्सिङ र ब्याचलर इन मिडवाइफ साइन्समा उत्तीर्ण भएका विद्यार्थी परीक्षामा सहभागी हुन सक्ने जनाएको छ ।

२ बर्ष अगाडी

यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

news

५ साउन (रासस)/ राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

२ बर्ष अगाडी

भद्रपुरमा साउन १७ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन हुने

news

भद्रपुर, ५ साउन । भद्रपुर नगरपालिका क्षेत्रमा साउन १७ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ ।नगर शिक्षा समितिको सरोकारवाला सहितको बैठकले राष्ट्रिय परीक्षा बोर्डको निर्देशन अनुसार माध्यमिक तह कक्षा ११ को वार्षिक परीक्षा भौतिक रूपमा नै साउन १७ गतेबाट सम्पन्न गर्ने निर्णय गरेको हो ।

२ बर्ष अगाडी

एसईईको नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी

news

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

२ बर्ष अगाडी